एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि, संख्या १३४ पुग्यो
काठमाडौं, २९ वैशाख – कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको...
घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गयो
पोखरा, २९ वैशाख– पोखरा महानगरपालिका–१३ आर्बामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको हो । पोखरा–१३ आर्बाका ६१ वर्षिय गजेन्द्रबहादुर बराल घर नजिकैको दवाङ...
ढुंगाले हानेर आफ्नै बुबाको हत्या
म्याग्दी, २९ बैशाख – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार (आज) साँझ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
शनिबार राती १० बजे बेनी नगरपालिका १ रत्नेचौरका...
प्रभु बैंकका सिईओ शेरचनद्वारा पत्रकार महासंघलाई सहयोग
बागलुङ, २८ वैशाख– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई प्रेस ज्याकेटसहित अत्वाश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आइतबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिईओ शेरचनले...
बेवारिसे वृद्वाको धौलागिरी अस्पतालमा भयो सफल उपचार
बागलुङ, २८ बैशाख – लडकाउनले सुनसान सडकमा अचानक कोही हिँडेको देख्दा पनि गाउँलेहरु शंका गर्थे । गल्कोट नगरपालिका–११ रिघाको मुख्य सडकमा दुवै खुट्टामा गंभीर घाउ भएका एका बृद्धा घुमिरहेका थिए । खुट्टाको औलाका चेपमा...
भुल्केमा थप एकमा कोरोना, पहिले श्रीमान् पछि श्रीमती संक्रमित
काठमाडौं, २७ बैशाख – उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो...
जातीय विभेदको घटना : पछि हटे सभासद थापा
पोखरा, २७ बैशाख – गण्डकी प्रदेशका सभासद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा आफ्नो भनाईबाट पछि हटेका छन् । पोखराको बाटुलेचौरमा भएको जातीय विभेदको घटनामा पीडकहरुको पक्षपोषण गरेको आरोप लागेका थापाले...
नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे
काठमाडौं, २७ बैशाख – शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य...
क्वारेन्टाइन भनेपनि एकदुई रात बस्ने पाहुना कोठा मात्रै
बागलुङ, २७ बैशाख– चैतको दोश्रो साता बागलुङमा कोरोना संक्रमण देखिएपछि सबै पालिकामा क्वारेन्टाइन बनाउने लहर चल्यो । तर ती क्वारेन्टाइनमा गरिएको लगानी अधिकांस स्थानमा खेर गएको छ ।
क्वारेन्टाइनमा बस्नेलाई दुइ सातासम्म बसाल्ने योजना अधिकांसले...
जातीय विभेदको पक्षमा लागेको भन्दै प्रदेश सांसद थापालाई पार्टीभित्रैबाट कारबाहीको माग
पोखरा, २६ बैशाख – जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ । नेकपा निकट दलित...