बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

धौलागिरी अस्पताललाई हातधुने टुल

बागलुङ, ८ जेठ – गोर्खा वेलफेयरले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । केही दिनअघि पिपिई लगायतका सामग्री सहयोग गरेको संस्थाले बिहिबार ७ थान सेनीटाइजर औजार हस्तान्तरण गरेको हो । कोरोनाबाट जोगिन...

थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, ८ जेठ – नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको...

दक्षिण कोरियामा रहेका नेपालीद्वारा गल्याङ नगरपालिकालाई सहयोग

स्याङ्जा, ७ जेठ– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् । गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, संखुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको...

बाहिरी वडाबाट आउनेलाई ५ सय जरिवाना !

बागलुङ, ६ जेठ– जिल्लाको बरेङ गाउँपालिका–५ सुखौराले बाहिरबाट आउने र बोलाउनेलाई जरिवाना गर्ने भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जान थालेपछि लकडाउनलाई पूर्ण पालना गराउन अन्य वडा तथा बाहिरी जिल्लाबाट आउने र बोलाउनेलाई...

प्रगतिटोलका ४० विपन्न परिवारलाई राहत

पोखरा, ६ जेठ – पोखरा महानगरपालिका–२९, प्रगतिटोलका ४० विपन्न परिवारलाई सोमवार राहत वितरण गरिएको छ । कास्की पोखरा आदर्श समाज क्युशु जापानबाट प्रगतिटोल निवासी उक्त संस्थाका अध्यक्ष पुष्प पौडेलको सक्रियतामा संकलित रकमबाट संस्थाका उपाध्यक्ष...

सहस्रधारा एम्बुलेन्स दुर्घटनाका चालकलाई क्वारेन्टान पठाइयो

बागलुङ, ५ जेठ – पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जना घाईते भएका छन् । पोखरादेखि बिरामी लिएर बागलुङ आउँदै गरेको ग २ च ६९०८ नम्बरको...

एम्बुलेन्स भेटियो, चालक अझै भेटिएनन्

म्याग्दी ६ जेठ– आइतबार दिउँसो उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटबाट कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स सोमबार भेटिएको छ । मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट...

मृग मारेको आरोपमा दुई जना पक्राउ, मासु र हड्डी बरामद

बागलुङ, ५ जेठ– जिल्लाको गलकोट नगरपालिकामा मृग मारेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय जंगलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका वडा नम्बर ४ का ४९ बर्षिय बेलराम सुवेदी...

बागलुङ नगरको बैठक: जनप्रतिनिधीलाई पारदर्शी हुन निर्देशन

बागलुङ, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले आफ्ना सवै जनप्रतिनिधीलाई पारदर्शी हुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्दै शनिवार बसेको नगर पार्टी कमिटीको वैठकले नगरका जनप्रतिनिधीको सवै काम...

साथीको हत्या गरेको आरोपमा ४ जना पक्राउ

पोखरा ४ जेठ – पोखरा १४ समिनतारामा साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । करिब एक महिना अघि घनले हानी गोर्खा भिलेज बस्दै आएका समिनतारका २० वर्षीय विमल रानाभाटलाई...

-->