बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

अध्यारो रातमा जब, मानव सेवा आश्रमको ढोका खुल्यो…

बागलुङ, ११ जेठ– पाँच महिना पहिला काठमाडौंको इन्द्रचोकबाट उद्धार हुँदा सर्लाहीका सुवास कार्कीले घर पाएको अनुभूति गरेका थिए । बालाजु बाईसधारामा रहेको मानवसेवा आश्रममा उनलाई पु¥याईएको थियो । एउटा कम्पनीमा सेक्युुरेटीको काम गर्दा पाएको...

भिजिटर बनेर उम्मेदवार, जितेपछि कृषि कर्ममा

बागलुङ, ११ जेठ– स्थानीय तहको निर्वाचन ताका काठेखोला गाउँपालिकाका वडाहरुमा उम्मेदवार बनेका अधिकांश आकांक्षी सदरमुकाममा बस्थे । निर्वाचनमा बिभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई विपक्षी दलले भने ‘भिजिटर’ उम्मेदवारको संघा दिँदै खुच्चिङ गरे...

भारतबाट आएका ३ सय ११ जना क्वारेन्टाईनमा

बागलुङ, ११ जेठ– पछिल्ला केही दिन यता नेपाल–भारत सिमा नाकामा अलपत्र नेपालीहरुको उद्धार गर्ने काम भइरहेको छ । विभिन्न सिमा नाकाबाट नेपाल भित्रिएका ३ सय ११ जना उद्वारपछि बागलुङ आएका छन् । उनीहरु सबैलाई यहाँका...

कालिका मन्दिर परिसारमा सत्तलको काम चल्दै

बागलुङ, ११ जेठ– लकडाउनमा सामाजिक दुरी कायम गर्दै बागलुङ कालिका मन्दिर परिसरमा पूर्वाधार निर्माणको कामले निरन्तरता पाएको छ । कालिका गुठी व्यवस्थापन समितिले निर्माण गर्न थालेको बहुउद्देश्यीय सत्तल निर्माणको कामले निरन्तरता पाएको हो । निर्माणको...

बिभिन्न नाकाबाट १६३ जना बागलुङका लागि हिँडे

सांकेतिक तस्विर बागलुङ, १० जेठ– भारतबाट बिभिन्न सिमानाकाहुँदै नेपाल प्रबेश गरेका १ सय ६३ जना बागलुङका लागि हिँडेका छन् । पूर्वको झापा र पश्चिमको भैरहवा लगायतका सिमानाकाबाट नेपाल प्रवेश गरेर अलपत्र रेहका उनीहरुलार्ई उद्धार गरेर...

प्रहरी जवान दवाडी पुर्पक्षको लागि थुनामा

बागलुङ, १० जेठ– आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत बागलुङले एक प्रहरी जवानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बागलुङ नगरपालिका–२ माझकोटको आनन्द चौपारीस्थित डेरा गरी बस्दै आएकी ३३ वर्षिय सम्झना किसान आत्महत्या घटनामा...

लठ्ठा नआउँदा पुलको काम रोकियो, यो वर्ष नि टरेन जोखिम

सांकेतिक तस्विर बागलुङ, १० जेठ– काठेखोला गाउँपालिका–८ कादेशका नोवल पुन कक्षा दशमा पढ्छन् । उनले अध्ययन गर्ने विद्यालय र गाउँको दुरी निकै टाढा छ । कक्षा ८ सम्म कादेश आधारभूत विद्यालयमा अध्ययन गरेका नोवललाई माध्यामिक...

भारतबाट फर्किनेको लर्को, १० जनाको उद्धार

१० जेठ २०७७ शनिबारभारतबाट फर्किनेको लर्को, १० जनाको उद्धार म्याग्दी १० जेठ– नेपाल–भारत सीमानामा अलपत्र म्याग्देलीहरु ध्माधम आफ्नो गृह जिल्ला फर्किदै छन् । शुक्रबार भारतको नौतनवा नाकामा अलपत्र परेका ११ जनालाई म्याग्दीमा ल्याइएको छ ।...

राहत बाँडदै पोखराका कलाकार

पोखरा, ९ जेठ– पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान...

फुड बैङ्कमा रोट्रयाक्ट क्लवको सहयोग

बागलुङ, ८ जेठ– रोट्रयाक्ट क्लव अफ बागलुङले नगरपालिकाको खाद्य बैंकमा सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले लकडाउनका कारण काम नपाएर वेरोजगार भएका मजदुरलाई सहयोग पु¥याउने उद्देश्यले खाद्य बैंकमा सहयोग गरेको हो । क्लबले...

-->