होटल व्यवसायी श्रेष्ठले गरे दैलेख हिँडेका मजदुरको उद्वार
बागलुङ, १६ जेठ– स्याङ्जाबाट दुई दिन पैदल हिँडेर बागलुङ आईपुगेका दैलेखका ८ जना मजदुरहरुको यहाँका एक होटल व्यवसायीले उद्धार गरेका छन् । लकडाउनका कारण काम रोकिएर छाक टार्नसमेत कठिन भएर स्याङ्जा, पर्वत बागलुङहुँदै पैदल...
‘खोई गणतन्त्र ? भेरीमा बग्यो !’
पोखरा, १५ जेठ – जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा विशेष कार्यक्रम गरेको छ । साथै सो घटनामा ज्यान गुमाउने नवराज बिक...
पोखरा, १५ जेठ – गण्डकी प्रदेशको कोरोना अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको छ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि गण्डकी प्रदेशको कोरोना अस्पताल पोखरामा ल्याइएको हो ।
बिहीबार बिहान कोरोना पुष्टि भएका...
सभासद भन्छन् : रोगबाट हैन भोकबाट बचाऊ
पोखरा, १५ जेठ – गण्डकी प्रदेशको छैटौं अधिवेशनको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले लकडाउनको कारण जनताहरु भोकै मर्नुपर्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।सांसदहरुले क्वारेन्टाइन र नाकाबाट लुकिछिपी प्रदेश छिर्नेहरुको उचित...
संक्रमित संख्या ९ सय नाघ्यो, एकैदिन १२९ जनामा कोरोना पुष्टि
फाईल तस्विर
काठमाडौं, १४ जेठ – नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै...
कविता बैनीलाई हाजिर गरेर मात्रै तलब खान भनिएको हो : अध्यक्ष राना
बागलुङ, १४ जेठ– धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबि राना मगरले बागलुङ अस्पतालमा कार्यरत सिनियर अहेव कविता शाक्यलाई प्रशासनमा हाजिर गरेर मात्रै तलब खान भनिएको बताएका छन् । ‘हामीले कविता बैनीलाई हाजिर मात्रै गरेर...
रुकुम घटना : भेरीमा बेपत्ता तीन जनाको खोजी गर्दै गोताखोर
जाजरकोट, १४ जेठ – अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको...
बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण, अस्पताल ल्याईंदै
बागलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा...
३० बर्षिया महिला मृत भेटिइन्
स्याङ्जा, १४ जेठ– जिल्लाको चापाकोट नगरपालिका– ५ की शुक्लामाया विक मृत अवस्थाम भेटिएकी छन् । मानसिक सन्तुलन कम रहेकी ३० वर्षीया विक बुधबार (आज) बिहान घर नजिकैको कच्चि सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालय...
अग्निपीडितलाई लायन्स र रेडक्रसको सहयोग
बागलुङ, १४ जेठ– गलकोट नगरपालिका–७ मल्मका अग्निपीडित जुक्तबहादुर खड्काको परिवारलाई लायन्स क्लव अफ धवलागिरि र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले सहयोग गरेको छ । मंगलबार क्लवले नगद पाँच हजार र रेडक्रसले भाँडाकुँडा, कम्मल, पाललगायत...