बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

एनएमसिमा डाक्टरको हड्ताल : धौलागिरि अस्पतालका चिकित्सकको ऐक्यवद्वता

बागलुङ, २० जेठ– नेपाल मेडिकल कलेजका डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै त्यहाँ कार्यरत चिकित्सकले गरेको आम हड्तालप्रति धौलागिरी अस्पतालका चिकित्सकले ऐक्यवद्वता जनाएका छन् । नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारवाहीको माग गर्दै...

सम्पादक गौतमसहित तीन जनाको स्वाव संकलन

बागलुङ, २० जेठ– ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको आरडिटी पोजेटिभ देखिएपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, कार्यकारी सम्पादक रामकृष्ण बोहरा, सञ्चालक सदस्य पिम्ला गौतम, संवाददाता सचिता...

क्वारेन्टाइनका लागि मालिका समाजको ५० हजार सहयोग

बागलुङ, २० जेठ – शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख कार्यक्षेत्र बनाई सामाजिक कार्य गर्दैआइरहेको मालिका सेवा समाज बागलुङले क्वारेन्टाइन ब्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका ५ वडा कार्यालयलाई क्वारेन्टाइन...

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले प्रदेश सरकार अव आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने वताएका छन् । प्रदेशसभामा पेश भएको नीति र कार्यक्रममाथि मंगलवारको बैठकमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य सापकोटाले...

बागलुङ बजारको ढल, पानी बनाएर नदीमा मिसाउने तयारी

बागलुङ, २० जेठ – बिना प्रशोधन कालीगण्डकीमा मिसिएको बागलुङ बजारको ढल अब भने शुद्धिकरण गरेर मात्रै नदिमा मिसाउने तयारी थालिएको छ । दुई बर्षअघिदेखि बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने कसरत गरेको बागलुङ नगरपालिकाले यसै...

कोरोना नेगेटिभ आएर घर फर्किँदै गर्दा बाटोमै मृत्यु

स्याङ्जा, १९ जेठ– स्याङ्जामा क्वारेन्टाइनबाट घर फर्किँदै गर्दा एक व्यक्तिको बाटोमै निधन भएको छ । फेदीखोला गाउँपालिकाको सिद्धार्थ सामुदायीक बहुमुखी क्याम्पस क्वारेन्टिनबाट घर फर्किँदै गरेका ५० बर्षिया खड्कबहादुर कार्कीको बाटोमै निधन भएको हो । जेठ...

गलकोटका क्वारेन्टाइनमा बसेकाहरुलाई मनोवैज्ञानिक परामर्श

बागलुङ, १९ जेठ– क्वारेन्टाएनमा बस्दा मनोसामाजिक असर पर्न सक्ने भन्दै जिल्लाको गलकोट नगरपालिकाका बिभिन्न क्वारेन्टाएनमा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिन थालिएको छ । गलकोट नगरपालिकाले स्थानीय मनोविज्ञहरुको सहायतामा क्वारेन्टाएनमा रहेकाहरुलाई मनोपरामर्श दिन थालेको हो ।...

असारभित्रै करिडोर स्तरोन्नतीको काम सकिने

बागलुङ, १९ जेठ– राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड स्तरोन्नतीको काम चालु आर्थिक बर्षमा सकिने भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले बन्दाबन्दीको समयमा समेत कामलाई तीव्रता दिँदै असार मसान्तभित्रै काम सकेर सडक...

भाग्दा भाग्दै कोरोनाले समायो

बागलुङ, १९ जेठ– तमानखोला गाउँपालिकाको संस्थागत विद्यालयमा अध्यापन गराएको पाँच बर्षे अनुभव थियो । शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवसमेत राम्रो रहेकाले स्थानीय विद्यालयले करारमा शिक्षक माग भएका बेला उनी छनौटमा परे । उमेर भर्खर २६...

पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

पोखरा १९ जेठ – गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा पदक ल्याउन सफल प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...

-->