बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

लकडाउनमा ‘भूमीगत’ विरामीका सारथी

बागलुङ, २४ जेठ– ताराखोलाका एक जना बिरामी छन् । उनी एचआइभी एड्सबाट संक्रमित हुन् । तर उनले अहिलेसम्म आफ्नो नाम गोप्य राखेका छन् । गोप्य रुपमा धौलागिरी अञ्चल अस्पतालमा आएर उनले एआरटी औषधि सेवन गर्थे...

संक्रमित सबैको अवस्था सामान्य

बागलुङ, २३ जेठ– बिहिबार कोरोना संक्रमण पुष्टि भएका दशैं जनाको धौलागिरी अस्पताल बागलुङमा उपचार सुरु भएको छ । बडिगाड गाउँपालिका ४, निसीखोला गाउँपालिकाका ३ र गलकोट नगरपालिकाका ३ जनालाई अस्पतालको आईसोलेसनमा राखेर उपचार थालिएको...

बिभेद बिरुद्ध अमलाचौरमा र्‍याली

बागलुङ, २३ जेठ– एकीकृत दलीत मंच अमलाचौरले जातीय बिभेद बिरुद्ध शुक्रवार वृहत जनचेतना मुलक -याली, रुकुम घटनाको बिरोध र ज्ञापनपत्र बुझाएको छ । अधिकारकर्मी, दलीत समुदाय लगायतले नारा जुलुस गर्दै गाउँ परिक्रमा गरेका थिए ।...

अध्यक्ष राना, सम्पादक गौतम र सदस्य शर्माको पिसिआर रिपोर्ट नेगेटिभ

बागलुङ, २३ जेठ – धौलागिरी अस्पताल विकास समितका अध्यक्ष केबि राना मगर, सदस्य शालिकराम शर्मा र ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । धौलागिरी अस्पतालले सोमवार तिनै जनाको...

एउटै क्वारेन्टाईनमा नेगेटिभ र पोजेटिभ रिपोट ! समुदायमा संक्रमणको त्रास

बागलुङ, २३ जेठ -पहिलो पटक बागलुङमा संक्रमित देखापर्दा भयावहको अवस्था सिर्जना भयो । त्यतिबेला तर्सिएका सर्वसाधारण समेत बिहिबार दश जनामा कोरोना संक्रण पुष्टि हुँदा त्यति धेरै वास्ता गरेनन् । लामो समय लकडाउन पालना गर्दै घरभीत्रै...

बजार खुलाउन ब्यबसायीले प्रजिअ भेटे

बागलुङ, २३ जेठ– व्यापार व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाईदिन आग्रह गर्दै बागलुङका व्यवसायीहरुले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई भेटेका छन् । बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ पुगेको व्यवसायीको टोलीले लकडाउन खुकुलो...

संक्रमित बढेपछि बिमा कम्पनीले स्थगित गरे कोरोना बिमा

पोखरा, २३ जेठ – बिमा कम्पनीहरुले कोभिड–१९ को जोखिम सुरक्षण गर्न भन्दै ल्याएको बिमा कार्यक्रम स्थगन गरेका छन् । बिमा समितिको निर्देशनअनुसार शुक्रबारदेखि केही समयका लागि यो बिमा स्थगन भएको बिमा कम्पनीहरूले बताएका छन्...

संकटमा सञ्चारको भूमिका महत्वपूर्ण :अध्यक्ष आचार्य

बागलुङ, २२ जेठ– पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संकटको समयमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बिहिबार बिहान बागलुङका पत्रकारहरुसँगको संक्षिप्त भेटमा आचार्यले संकटको समयमा समस्यामा रहेका नागरिकको गतिलो सहारा सञ्चार...

आईसोलेसनका युवालाई उपचारका लागि पोखरा पठाईयो

बागलुङ, २२ जेठ– कोरोना आशंकामा धौलागिरी अस्पतालको आईसोलेसनमा बसेर उपचार गराईरहेका एक युवालाई थप उपचारका लागि पोखरा पठाईएको छ । श्वासप्रस्वास, लिभर र रगतमा समेत समस्या देखिएपछि जिल्लाको गलकोट नगरपालिकाका २३ बर्षिया पुरुषलाई गण्डकी अस्पताल...

गाउँमै राख्ने योजनामा मानेन् स्थानीय तह

बागलुङ, २२ जेठ– धौलागिरी अस्पतालको आईसोलेसन भरिएपछि बैकल्पिक स्थानको खोजी गरि संक्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ । बिहिबार दशजनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा...

-->