स्याङ्जा, २ साउन– पुतलीबजार नगरपालिकाले पोखरामा रहेको मानव सेवा आश्रमलाई आर्थिकसहित खाद्यान्न सहयोग गरेको छ । पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमा कुमारी क्षत्रीले आश्रम पोखराले बिभिन्न प्रकारका मानिसहरुलाई सेवा गर्दै आएकोले मानव सेवा आश्रमको त्यो...
१७ वर्षपछि पुर्नमिलन !
बागलुङ, २ साउन – मानवसेवा आश्रम बागलुङले परिवारको सम्पर्कबाट टाढा रहेका एक युवालाई सत्र बर्षपछि परिवारमा पुर्नमिलन गराएको छ । आश्रमकी संचालक सुमिरा लामाले बागलुङ नगरपालिका वडा नं. ३ का नगेन्द्र पन्तलाई परिवारसँग भेटाएर...
जाँदा जाँदै विवेकशिलका अधिकारीको अविवेकी काम
बागलुङ, २ साउन– करारमा नियुक्त भएको दुई महिना नबित्दै भ्रष्टाचारमा संलग्न भएको आरोपमा बुधबार बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी अख्तियारको फन्दामा परे । नगरपालिकाले जिम्मेबारी दिएका काम सकेर एकसाता पहिले पोखरा फिरेका अधिकारीले...
पश्चिम बागलुङका खेतीपातीमा पस्यो सलहको झुण्ड
बागलुङ, १ साउन– बालीनाशक सलहको झुण्ड बागलुङको बुर्तिबाङ क्षेत्रमा प्रबेश गरेको छ । ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका बालीमा सलहको झुण्ड देखा परेको हो ।
बुधबार बिहान आकाशमा देखिएको सलह साँझसम्म किसानको खेतबारीमा...
माछापुच्छ्रे गाउँपालिकाको पहिरोमा एकै परिवारका तीनको मृत्यु
पोखरा, २ साउन – जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ खोराको मुखमा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पहिरोमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको...
बाल यौन दुब्र्यवहारको आरोपमा श्रेष्ठ पक्राउ
पर्वत, २ साउन – जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुब्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पक्राउ...
६ दिन पछि पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री
म्याग्दी १ साउन – म्याग्दीमा २८ जनाको मृत्यु, तीनजना बेपत्ता र सयौं परिवार विस्थापित हुनेगरी गएको भीषण पहिरोको करिब एकसाता पछि गण्डकी प्रदेश सरकार घटनास्थलमा पुगेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित सामाजिक...
पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापित
स्याङ्जा, १ साउन – यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय समितिको परिसरबाट आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो ।
जिल्लामा करदाता सेवा कार्यालयको...
विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा ल्याईने
काठमाण्डौ, १ साउन– कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने...
हराएका युवा मृत भेटिए
बागलुङ, १ साउन– बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीका १९ बर्षिया जीवन पुन मृत भेटिएका छन् । गत मंगलबारदेखि हराईरहेका पुन बिहिबार बिहान बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाको फुस्रे खोलामा मृत भेटिएको...