बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

रूकुम हत्या प्रकरण : आजीवन कारावास माग गर्दै ३४ विरुद्ध मुद्दा

फाईल तस्विर रूकुम, १ असार – रूकुम पश्चिमको चौरजहारी-८ सोतीमा जेठ १० गते भएको घटनामा ३४ जना प्रतिवादी बनाइएका छन्। सरकारी वकिल कार्यालयले ती आरोपितविरुद्ध आजीवन कारावास माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। सोतीमा...

दुर्लुङ पहिरो अपडेट : आठ जनाको शव फेला, एकजना अझै बेपत्ता

पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि आठ शव पुरिएको अवस्थामा फेला परेको...

सचेत रहनुहोस्, भारी वर्षाको सम्भावना छ

काठमाण्डौ, ३२ जेठ– मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को...

दुर्लुङ पहिरो अपडेट : छ जनाको शव फेला, तीनजना अझै बेपत्ता

पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला...

बेनीमा चिस्यान केन्द्रको एक करोड फ्रिज

म्याग्दी, ३२ जेठ– चालु आर्थिक वर्ष ०७६/७७ का लागि केन्द्र सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट फ्रिज भएको छ ।  नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई ध्यानमा राखी नगरपालिकाले कोल्ड...

दुर्लुङ पहिरो अपडेट : ५ जनाको शब फेला, ४ जना अझै बेपत्ता

कुश्मा, ३२ जेठ – जिल्लाको कुस्मा नगरपापिलका- ३ दुर्लुङको ढकालबारीमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला...

दुर्लुङमा पहिरोले तीनको मृत्यु, छ जना अझै बेपत्ता (अपडेट)

पर्वत, ३२ जेठ – कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु र छ जना बेपत्ता भएका छन्।  पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया...

पोखराका युवा साइकल यात्री : देश बुझ्दै/बुझाउँदै

पोखरा, ३२ जेठ – दशैं मुखैमा थियो । फुटपाथदेखि सपिङमलसम्म जताततै दशैंको रौनक देखिन्थ्यो । अझ भनौं सिगों देशलाई नै दशैंले छपक्कै छोपेको थियो । सहरदेखि बाहिर, टाढाटाढा घर हुनेहरु घर फर्कि सकेका थिए...

पर्वतको दुर्लुङमा पहिरोले ३ घर बगाउँदा २ को मृत्यु ७ वेपत्ता

पर्वत, ३१ जेठ – पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । घट्नामा परी अरू ७ जना बेपत्ता भएका छन्  । शनिवार साँझदेखि भएको भीषण वर्षाका...

नक्सा र निसानछाप अध्यावधिक हुँदा दिपावली

बागलुङ, ३१ जेठ–नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्सा र निशान छापको अध्यावधिकको लागि शनिवार संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको खुसियालीमा बागलुङ, स्याङ्जा लगायत गण्डकी प्रदेशका बिभिन्न...

-->