बागलुङ, ३ असार– बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक बर्षमा कृषिमा आधुनिकीकरण...