पोखरा, १२ साउन – लायन्स क्लब अफ पोखरा लेकसाइडले पोखरा–२४, बडहरेका किसानलाई विभिन्न जातका ४५० विरुवा वितरण गरेको छ । क्लबले कागती, सुन्तला, कोइरालो, टाँकी, चाँप, लप्सी, तेजपात, अमला, कफी र निमारोको विरुवा किसानलाई...
हाइकिङमा पोखरेली युवाहरु
पोखरा, १२ साउन – लकडाउन अन्त्यसँगै जनजीवन सामान्य अवस्थामा फर्कने क्रममा छ । रोकिएका गतिविधिहरु पुनः सुरु भएका छन् । यही उपक्रममा पोखराका केही युवाहरुको सक्रियतामा गतवर्षदेखि नियमित संचालित हाइकिङ सुरु गरिएको छ ।
युवाहरुले...
अझै भेटिएनन् पहिरोमा बेपत्ता चालक, सोमबार फेरी खोजिने
बागलुङ, ११ साउन – शनिवार राती ९ बजे बागलुङ नगरपालिका–१ निरयघाट नजिकै गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिप्पर चालक आइतवार साँझ सम्म समेत फेला परेका छैनन् । आईतवार नेपाली सेना, ससस्त्र प्रहरी र...
सहकर्मी रेग्मीलाई ढोरपाटनको राहत
बागलुङ, ११ साउन– पहिरोले घर भत्काएपछि विस्थापित भएका बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका यादव रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले आर्थिक सहयोग गरेको छ ।
पत्रिकामा कार्यरत रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले स्थापना गरेको ‘ढोरपाटन राहत कोष’...
बिज्ञ भन्छन : जथाभावी माटो फाल्दा र नाली नबनाउँदा दुर्लुङमा पहिरो
पर्वत, ११ साउन–गत जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा बस्तीमाथिबाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भयो । घट्नाले सिंगो देश नै शोकमा डुब्यो । पहिरो कसरी गयो ?...
महिला नेतृहरुले भने, ‘सर्वोच्चको निर्णय सच्याउ’
बागलुङ, ११ साउन– सशष्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई थुना मुक्त गरिएकोमा महिला नेतृत्वले विरोध गरेका छन् ।
बागलुङमा क्रियाशिल ५ राजनीतिक दलका महिला नेतृत्वले जन्मकैदको सजाय पाएका दोषीलाई प्रधानन्यायाधिसकै इजलासबाट थुना मुक्त गरिनु दुःखद...
बुर्तिवाङमा वर्षभित्रै राष्ट्रिय बिजुली बल्ने
बागलुङ, ११ साउन– सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ ।
सदरमुकामदेखि...
निरहेको पहिरोमा बेपत्ता एक चालकको शव फेला
बागलुङ, ११ साउन– शनिवार राति बानपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव...
ब्रोइलर विस्थापित, लोकलमा जोड
बागलुङ, ११ साउन– ब्रोइलर र अन्य विकासे कुखुराको साटो बागलुङका एक किसानले स्थानीय जातका कुखुरा पाल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका किसान बैकुष्ठ सापकोटाले लोकल जातका कुखुरापालनमा जोड दिएका हुन्...
पहिरोमा पुरिए एक्जाभेटर, ट्रिपर र ट्याक्टर (तस्बिरसहित)
बागलुङ, १० साउन – बागलुङ नगरपालिका १ रामरेखामा रहेको रामरेखा सामुदायीक बनक्षेत्रमा शनिवार भिषण पहिरो गएको छ । बागलुङ पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले एक स्काभेटर, एक ट्याक्टर र...