बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पर्वतको पहिरोमा बेपत्ता रहेका जेनिशको शव भेटियो

पर्वत, ३ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ स्थित ढकालबारीमा गत शनिवार रातीको पहिरोमा परी बेपत्ता रहेका बालक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा १३ वर्षीय जेनिश बि.क. रहेका छन् । यससँगै पहिरोमा...

पोखरा महानगरको न्यायिक इजलास आजबाट

पोखरा ३ असार – पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण...

मंगलवार संक्रमण पुष्टि भएका पुरुष प्रि–आईसोलेसनमा

बागलुङ, २ असार– मंगलवार कोरोना संक्रमण पुष्टि भएका बागलुङको ताराखोलाका ३४ बर्षिया पुरुषलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसन ल्याईएको छ । उनलाई उपचारका लागि सदरमुकाम स्थित प्रि–आईसोलेसन पठाएको हो । उनको मंगलवारनै धौलागिरी अस्पतालका चिकित्सकहरुले...

ठुलामा छुटाएर टुक्रे योजनाले सम्बोधन गर्दै खानेपानीका समस्या

बागलुङ, २ असार– बागलुङ बजारमा ५० बर्षसम्म थपिने जनसंख्याको आँकलन गरेर चौबिसै घण्टा खानेपानी पु¥याउनेगरी बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन छ । यो आयोजनाको निर्माण यसैबर्ष थालिएको हो । यो आयोजनाअन्र्तगत काठेखोलाको पानी बागलुङ...

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

बागलुङ, २ असार– गलकोट नगरपालिकाले चालु आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको अन्तिम किस्ता लाभग्राहीलाई वितरण गरेको छ । वडा नं. २ मा रहेका लाभग्राहीलाई  वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ग्लोवल...

गल्याङ नगरपालिकाले बनायो ५० शैयाको आइसोलेसन वार्ड

स्याङ्जा, २ असार– गल्याङ नगरपालिकाले ५० शैयाको आइसोलेसन वार्ड बनाएको छ । गल्याङ नगरपालिका–३ स्थित बल्पुकमा रहेको नगर अस्पताललाई नगरपालिकाले कोरोनाबाट संक्रमित भएकाहरुलाई उपचारकालागि ५० शैयाको आइसोलेसन बेड तयार गरेको नगरपालिकाले जनाएको छ । गण्डकी...

जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, २ असार– नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री एवं काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ मा जन्मिएका शर्माले आफ्नो गृह जिल्लाका केही...

खानेपानीमा २ अर्व ३९ करोड, काठेपोल बिस्थापनका लागि ३७ करोड ४२ लाख

पोखरा, १ असार– गण्डकी प्रदेशले एक घर एक धारा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । प्रदेशभर खानेपानीका कार्यक्रम सञ्चालनका लागि २ अर्व ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । आज प्रस्तुत बजेटमा...

क्वारेन्टाइनमा लैजाँदै गरेका बागलुङका युवाले चुवाको भीरबाट हाम फाले

पर्वत, १ असार– क्वारेनटाइनमा राख्नको लागि बागलुङतर्फ लैजाँदै गरेको अवस्थामा एक युवाले पोखरा बागलुङ सडक खण्डमा गाडी रोकेको मौका पारेर भिरबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । भारतबाट आएकाहरूलाई सुनौलीबाट उद्धार गरी बागलुङ तर्फ...

पहिरोले धेरैको ज्यान लिएपछि शोकमा डुब्यो पर्वत

पर्वत, १ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङका ५२ बर्षिया तुलबहादुर थापाले घरमाथिबाट आएको पहिरोले घरसहित पुरेर आप्mनो परिवारका ६ जनाको निधन हुन्छ भन्ने त पक्कै सोचेका थिएनन् । पहिरोमा परी ज्यान गुमाएका तुलबहादुरले मात्रै...

-->