आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पहिरो पीडितलाई युवाहरुको स्वस्फुर्त राहत

बागलुङ, ४ साउन– गत असार तीस गते बर्षासँगै आएको पहिरोका कारण बिस्थापित भएका पैञ्युथन्थापका ८ परिवारको लागि राहत रकम हस्तान्तरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडितलाई युवाहरुले देश बिदेशमा...

एक अर्ब राजश्व संकलन

बागलुङ, ४ साउन– आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷७७ मा झण्डै एक अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको अन्तिम दिनसम्म कुल ९९ करोड ९७ लाख ८ हजार रुपैयाँ राजश्व संकलन...

जनप्रतिनिधिले लिए एकै पटक साढे तीन करोड सुविधा

बागलुङ, ४ साउन– सर्वोच्च अदालतले ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ खारेज गरेको नौ महिनापछि बागलुङका जनप्रतिनिधिहरुले शिर्षक परिवर्तन गरेर सुविधा लिएका छन् । गण्डकी प्रदेश सभाको बैठकले स्थानीय तहका जनप्रतिधिको...

बस्न लायक नै छैन रंगशालाको होल्डिङ सेण्टर

पोखरा, ४ साउन– कोरोना भाइरस (कोभिड–१९)कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गएको छ । विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि होल्डिङ सेन्टर स्थापित गरिएको छ । गण्डकी प्रदेश...

श्रीमती र छोराले बाउलाई बन्चराले हानेपछि

पर्वत, ३ साउन– पर्वत ः पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीको मलामी डाँडा स्थित पानी ट्याङ्की नजिकै श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार अन्दाजी ५५÷६०...

मुस्ताङ–बेनी सडकखण्ड चार दिनदेखि सडक अवरुद्ध

मुस्ताङ, ३ साउन– मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा चार दिन देखि सडक अवरुद्ध बनेको छ । वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा...

जथाभावी खनेका सडककै कारण पहिरो

पोखरा, ३ साउन– असार २६ गते कास्कीमा ठूलो पानी प¥यो । देशकै सबैभन्दा बढी पानी सोही दिन कास्कीमा परेको थियो । भारी वर्षासँगै आएको पहिरोले त्यो दिन पोखरा –१८ सराङकोटमा एकै परिवारका ५ जनाको...

पहिरोको डरले छिमेकीको सरणमा

पोखरा, ३ साउन– असार २६ गते राति गएको पहिरोको कारण कास्कीको माछापुच्छ गाउँपालिका–८, खोराकोमुखका डिलबहादुरको घर जोखिममा परेको छ । सोही रातदेखि डिलबहादुर अर्काको घरमा आश्रित भएका छन् । डिलबहादुरको परिवार राती ठुलो पानी...

पेट किन बढ्छ ? कसरी घटाउने ?

पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो। शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ। एउटा भनाइ छ–टाउको दुख्यो भने पेटमा चिसो लगाउनू। त्यसैले स्वस्थ रहन हाम्रो पेट हर हालतमा ठीक अवस्थामा हुनुपर्छ,...

न बजेट सकियो, न काम !

बागलुङ, २ साउन– असार ३१ गते बुधवार रातको १२ बजेसम्म स्थानीय पालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखाका कर्मचारी र प्राविधिकहरु फाइल मिलाउँदै थिए । काम भएका र नभएकासमेत फाइलमा कागजात मिलाएर चेक काट्ने काम भैरहेको...

-->