बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

दश संक्रमितको उपचार प्रि–आईसोलेसनमा

बागलुङ, २६ जेठ– प्रदेश सरकारले घोषणा गरेको कोभिड अस्पतालमा बनाईएको आईसोलेसन वार्ड भरिएपछि जिल्लामा पहिलो पटक अस्पताल बाहिर राखेर कोरोना संक्रमण भएका बिरामीको उपचार थालिएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पतालका सबै आईसोलेसन शैया...

कोरोनाका कारण मृत्युभएका बृद्धमा मृगौलाको समस्या थियो

स्याङ्जा, २६ जेठ–कोरोना भाईरस (कोभिड–९) को संक्रमण पुष्टि भएर पोखराको गण्डकी अस्पतालमा उपचार गराईरहेका स्याङ्जाका एक बृद्धको आईतवार राती मृत्यु भएको छ । वालिङ नगरपालिका निवासी बृद्धमा कोरोना संक्रमण रहेको आईतवार मात्रै पुष्टि भएको...

गण्डकीमा संक्रमण बढ्दो, उपचार कहाँ गर्ने ?

पोखरा, २६ जेठ– संक्रमितको संख्या बढ्दै गएपछि गण्डकीमा उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिएको छ । प्रदेशमा हालसम्म क्वारिण्टाइनको समस्या नदेखि पनि आइसोलेसन बेडको भने अभाव हुने देखिएको छ । चैत १५ गते पहिलो...

परीक्षणमा देखिएको सुस्तताप्रति सभासदहरुको आपत्ति

पोखरा, २५ जेठ – गण्डकी प्रदेशका सभासदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन् । उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि...

धरमपानीका २६ घरमा खानेपानीको धारा जडान

स्याङ्जा, २५ जेठ– वालिङ नगरपालिका–१ धरमपानीका घर–घरमै खानेपानीको धारा जडान भएपछि स्थानीय दंग परेका छन् । विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका सबै घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।...

बडिगाड र ढोरपाटनका संक्रमितको उपचार अन्यौल

बागलुङ, २५ जेठ– आईसोलेसन तयार नभएकाले आईतवार बागलुङमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितको उपचार कहाँ गर्ने भन्ने बिषयमा अन्यौल भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका क्वारेन्टाइनमा बसेका दश जनामा कोरोना संक्रमण पुष्टि भएको...

कमाण्ड पोष्ट : फितलो तयारी, परेपछि भागदौड !

बागलुङ, २५ जेठ– जानकारी हुँदा–हुदै कोरोना संक्रमित बिरामीको उपचारमा पूर्वतयारी नगर्ने र समस्या आएपछि मात्रै भागदौड मच्चाउने परिपाटीको बागलुङमा अझै अन्त्य भएको छैन । पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना जाँचका क्रममा संक्रमण...

सानै रहेछ पोखरा, सतर्कता जरुरी !

पोखरा, २५ जेठ – देशकै ठूलो महानगर हो, पोखरा । ४ लाख २ हजार ९९५ जना नागरिक बस्ने पोखरा ४६४.२४ वर्गकिलोमिटरमा फैलिएको छ । हो, आकारले पोखरा ठूलै छ तर गण्डकी प्रदेशको राजधानी पोखरा...

छेल्डरको महभिरमा ‘हनि हन्टिङ’ उत्सव

बागलुङ, २४ जेठ– भीर मौरीको मह शिकार गर्ने बेला बागलुङको ताराखोला गाउँपालिका– ५ मा पर्ने छेल्डर खोलाको महभीरमा मह उत्सव लाग्थ्यो । गाउँभरीका युवा जम्मा भएर अक्करे भीरमा रहेको मौरीको पोलामा भीरमुनिबाट आगो लगाउँथे...

क्वारेन्टाईन बसेका युवामा झडापखाला, आईसोलेसनमा भर्ना गरियो

बागलुङ, २४ जेठ– धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुपाटाका २३ वर्षिय युवामा झाडापखला र स्वासप्रश्वासमा समस्या देखिएपछि धौलागिरि अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनमा...

-->