बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

पोखरा, २२ जेठ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतबाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

वैवाहिक बर्षगाँठको अवसरमा डेंगु किट र मास्क सहयोग

म्याग्दी, २२ जेठ– म्याग्दीको बेनीमा घर भई हाल अष्ट्रेलियामा कार्यरत एक युवकले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा बेनी अस्पताललाई डेंगु किट र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हाल अष्ट्रेलियामा रहेका हिक्मत...

बागलुङमा संक्रमित थपिए, उपचार कहाँ गर्ने तयारीनै छैन्

बागलुङ, २२ जेठ – सदरमुकाममा रहेको धौलागिरी अस्पतालको आईसोलेसन कक्षको क्षमता भन्दा धेरै कोरोना संक्रमित देखिएपछि बागलुङमा विहिवार (आज) थपिएका कोरोना संक्रमितलाई उपचारका लागि कहाँ लैजाने अझै टुंगो लागेको छैन् । जिल्लामा एकाएक रुपमा...

फलेवासमा चितुवा आतंक, कृषक चिन्तित

पर्वत, २२ जेठ– पर्वतको फलेवास नगरपालिकामा चितुवाको आतंक बढेपछि कृषकहरू चिन्तित भएका छन् । चितुवाले खोरमा राखिएका कुखुरादेखि बाख्रा र गोठमा बाँधिएको गोरु समेतलाई आक्रमण गरेर मार्ने र घाइते बनाउने गरेका कारण आपूmहरू समस्यामा...

बेनीको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

म्याग्दी, २२ जेठ– सदरमुकाम बेनीको क्वारेन्टाइनमा बसेकाहरुलाई बुधबारदेखि योग प्रशिक्षण दिन शुरु गरिएको छ । बेनी नगरपालिकाको आयोजना तथा नविन आनन्द योग केन्द्र नेपालको समन्वयमा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी ल्याएपछि न्यू वेष्ट...

जन्मदिनको खर्च पीडितको सहयोगमा

बागलुङ, २१ जेठ– जापानमा बसेर व्यवसाय गर्दै आएका जिल्लाको गलकोट नगरपालिका–७ मल्मका एक युवाले जन्मदिनमा हुने खर्च कटाएर पीडितलाई सहयोग गरेका छन् । गलकोट मल्मका सिवु थापा (लक्षु)ले गलकोटका आगलागी पीडित, विदेशमा मृत्यु भएकाको परिवार...

थप एकको मृत्यु, कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाण्डौ, २१ जेठ – काठमाण्डौमा उपचार गराईरहेका दोलखाका ७६ बर्षिया पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी दिर्घ रोगी रहेको मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले बताए । दोलखाका बृद्ध जेठ १३...

बुधबार बिहानै नवलपुरमा थपिए एक संक्रमित

पोखरा, २१ जेठ– गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १६ वर्षिय बालकमा कोरोना पुष्टि भएको छ । नवलपुर बुलिङटार गाउँपालिका ठेगाना भएका संक्रमित...

थप आईसोलेसन बनाउन विकल्प खोज्न थालियो

बागलुङ, २० जेठ– धौलागिरी अस्पताल बागलुङमा रहेको आईसोलेसन वार्ड भरिन थालेपछि आईसोलेन विस्तारको तयारी थालिएको छ । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानहरुको खोजी थालिएको हो । भारबाट आएकाहरुमा धमाधम कोरोनाको संक्रमण देखिन...

बेहोस सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी पोखरा लगियो

बागलुङ, २० जेठ – जिल्लाको बडिगाड गाउँपालिका-१ मा पोष्ट पार्टम इक्ल्यमसियाको कारण बेहोस भएकी ११ दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहयोगमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलावर उनको उद्धार...

-->