मोटरसाईकल दुर्घटनमा घाईते युवाको अस्पताल नपुग्दै मृत्यु
बागलुङ, १४ साउन– जिल्लाको गलकोट नगरपालिका–३ हटियामा बुधबार दिउँसो मोटर साईकल दुर्घटनामा परि गम्भिर घाईते एक युवाको अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको छ । गलकोट नगरपालिका–६ का २२ बर्षिया अर्जुन नेपालीलाई उपचारका लागि...
मालिकाका पहिरो पीडितलाई सहकारीको सहयोग
बागलुङ, १४ साउन– बाढी र पहिरोका कारण घरबास गुमाएका बागलुङ नगरपालिका–५ मालिकाका ४ परिवारलाई यहाँको एक सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । समधुर सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य भागिरथ रेग्मी सहित पहिरोका...
तरुण दलका क्षेत्रिय सभापतिद्वारा जन्मदिनमा पहिरो पीडितलाई राहत
बागलुङ, १४ साउन– नेपाल तरुण दल क्षेत्र नं. १ बागलुङका क्षेत्रीय सभापति दलबहादुर श्रीषले आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितका लागि राहत तथा खाद्यान्न सहयोग गरेका छन् । श्रीषले जैमिनी वडा नं. ९ पैयुँथन्थापका पहिरो...
धम्कीविरुद्ध बारको ध्यानाकर्षण
बागलुङ, १४ साउन– अधिकारकर्मी तथा अधिवक्ता राम शर्मालाई सामाजिक संजालमा लेखेको विषयमा क्रसर व्यवसायीले धम्की दिएको भन्दै उच्च अदालत बार एसोसिएसन बागलुङले बिरोध गरेको छ । शर्माले कालीगण्डकी दोहनको विषयमा केही समयदेखि कलम चलाएका...
बोक्से खाल्डोमा विपदकै सदस्य दिनभर अलपत्र
बागलुङ, १४ साउन– सोमबार दिउँसो १२ बजे जिल्ला दैवि प्रकोप उद्दार समितिको बैठक डाकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बस्ने बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल उपस्थित हुन सकेनन् ।
बैठकमा अन्य...
गलकोटमा शरीर जोडिएका पाडापाडी जन्मिए
बागलुङ, १४ साउन– प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए ।
जन्मिँदा जीवितै...
दुर्लुङका पहिरो पीडितलाई पर्वत मञ्च हङकङद्धारा ११ लाख बढी सहयोग
पर्वत, १४ साउन– गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीका पहिरो पीडितलाई पर्वत मञ्च हङकङले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा पर्वतबाट हङकङमा रहेका तथा नेपालका...
पोखरा, १४ साउन – ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ’, रोक्सीले भनिन्, ‘अमेरिककाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय...
निसीखोलामा भेटिएको शवको पहिचान खुल्यो
बागलुङ, १३ साउन– निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा मंगलबार बिहान फेलापरेको महिलाको शवको पहिचान भएको छ । घटनास्थलमा पुगेको प्रहरीले खोला किसानारमा बेबारिसे अवस्थामा फेला परेको शव निसीखोला गाउँपालिका–५ बस्ने ६७ बर्षिया जयकला घर्तीको भएको पुष्टि...
नेपाल रेडक्रस साेसाइटीको बर्तमान कार्यसमिति भंग
काठमाडौं, १३ साउन – नेपाल रेडक्रस साेसाइटीको बर्तमान कार्यसमिति भंग भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सञ्जीव थापा नेतृत्वको कार्यसमिति भंग गर्ने निर्णय गरेकाे हाे। बैठकले थापा नेतृत्वको कार्यसमिति भंग गरी नेत्र तिमिल्सिनाको नेतृत्वमा ३३...