बागलुङ, १८ साउन– नेपाल–चीन कुटनीतिक मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठको अवसरमा चीनले नेपाल पक्षलाई आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
शनिबार मुस्ताङको कोरला नाकामा द्विपक्षीय सुरक्षा अधिकारी सहभागी भएर दिवस मनाएका...
कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं, १८ साउन– वीरगञ्जको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु...
मास्क नलगाउने १५ जनालाई जरीवाना
बागलुङ, १७ साउन– सदरमुकाम बागलुङ बजार नजिकै शुक्रबारबाट सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्न पुगेका १५ जनालाई प्रहरीले जरीवाना गरेको छ । कोरोनाबाट बच्न गृह प्रशसनले मास्क लगाउन निर्देशन दिएको भएपनि अटेरि गरेको भन्दै प्रहरीले...
बाढी पहिरो पीडितलाई ४ लाख सहयोग गर्ने घोषणा
म्याग्दी, १७ साउन– उद्योग वाणिज्य संघ म्याग्दीले शनिबारदेखि ५० औं वर्षमा प्रवेश गरेको छ । ५० औं वर्ष प्रवेशको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर संघले स्वर्ण महोत्सव मनाएको छ ।
विश्वव्यापी महामारीको रुप लिएको...
आज बकर–इद : प्रधानमन्त्री ओलीले दिए शुभकामना
काठमाडौं, १७ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । इस्लाम...
म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार
म्याग्दी, १७ साउन– पश्चिम म्याग्दीको बाढी पहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
धवलागिरी गाउँपालिका–६ मराङ, मालिका गाउँपालिका ७ विम र बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम...
दलित बस्तीमा बाढीपहिरोको कहर
बागलुङ, १७ साउन– निरन्तरको वर्षातले बाढी र पहिरो समस्या बढिरहेको छ । पहिरोले धेरै घरबस्ती बगाएको छ । कतिपय मानिसको मृत्यु पनि भएको छ । यसरी दिनदिनै भएका घटनामा अधिकांश दलित बस्तीमा क्षति पुगेको...
विवादित विधुतिय शवदाह गृहको पेसी सर्यो
पोखरा, १७ साउन -उच्च अदालत पोखरामा विचाराधीन विद्युतीय शवदाह गृहसँग सम्बन्धित मुद्दाको पेसी सरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ जनाविरुद्ध दर्ता भएको उक्त मुद्दाको लागि बिहीबारको लागि तोकिएको पेसी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
उद्योग बाणिज्य संघले बाँढ्यो मास्क
बागलुङ, १४ साउन– कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै बागलुङमा मास्क वितरण गरिएको छ । उद्योग बाणिज्य संघ बागलुङले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मास्क वितरण गरेको हो । कोरोना...
विद्युतीय शवदाह गृह विवाद उच्च अदालतमा
पोखरा, १६ साउन– पोखरा महानगरले अघिल्लोवर्ष पोखरा–९, शान्तिवनमा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्यायो । शव छिटो जल्ले, वातावरणीय प्रदुषण कम हुने भन्दै महानगरले पोखरा–१०, रामघाटमा पनि बनाउने घोषणा ग¥यो । परियोजना निर्माणको लागि १४...