सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

असार मसान्त : बहाना बन्यो कोरोना जाँचको

बागलुङ, २० साउन– गत जेठ पहिलो साता बागलुङको गलकोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएका १ सय ९ जनाको कोरोना जाँच गरियो । गलकोट नगरपालिकाका प्रमुख, उप–प्रमुख...

रंगेहात समाउँदा पनि न्याय नपाएका मानबहादुर !

क्षेत्रबहादुर मल्ल बागलुङ, २० साउन – गत साउन १२ गते रातको ११ .३० बजेको थियो । पर्वतको जलजला गाउँपालिका–४ फट्केढुंगा । आफ्नै घरको कौशीमा सुत्ने मनबहादुर विक (नाम परिवर्तन) रातकोे १२ बज्नै लाग्दासमेत भाईको घरमा...

जनताको दुःख हेर्दै विकास समिति

पोखरा, २० साउन– गण्डकीका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला अक्सर संसदीय समितिको निर्देशन पालना नभएको गुनासो सुनाउँछन् । बाढीपहिरोले पु¥याएको क्षतिको तत्काल पुनर्निर्माण गर्न उनले भौतिक पूर्वाधार विकासमन्त्रीलाई निर्देशन पनि दिइसकेका छन्...

ढोरबराहमा यो बर्षको मेला भएन

बागलुङ, १९ साउन– कोरोना भाइरसको संक्रमणको समस्या नभएको भए ढोरपाटनमा अहिले सयौं मानिस भेला भैसक्थे । सयौं भेडाको बली दिनेहरुको लाइन देखिन्थ्यो । ढोरपाटनका होटलदेखि सर्वसाधारण नागरिकको घरमा पाहुनाको घुँईचो हुन्थ्यो । कोरोना संक्रमणको...

गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन

पोखरा, १९ साउन – प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई विभिन्न सवारी साधन प्रदान गरेको छ । गण्डकी सरकारले प्रदेश प्रहरी तथा मातहतका निकायहरुका लागि ४ थान टाटा पिकअप भ्यान र २८ थान मोटरसाइकल दिएको...

पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा

वारीबेनी (पर्वत), १९ साउन– पार्टीको वडा कार्यालय भवन बनाउन यहाँका एक वृद्धले निशुल्क जग्गादान गरेका छन् । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौरका देवी प्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यालय भवन निर्माणको लागि निःशुलक...

आज जनै पूर्णिमा, रक्षाबन्धन मनाइदै : यस्तो छ शास्त्रीय मान्यता

पोखरा, १९ साउन –  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...

विद्यार्थीलाई स्वअध्ययन सामग्री

पोखरा, १८ साउन– कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले स्व अध्ययन सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले तयार पारेको स्व अध्ययन सामग्री पोखरा वड नम्बर १८ का ९...

अस्पतालको भवन बनाउन आएका मजदुरमा संक्रमण

बागलुङ, १८ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि शिराहाबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १३ गते बागलुङ आएका २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालले...

गुल्जार बन्दै बलेवाको ‘नेपाने गाउँ’

बागलुङ, १८ साउन– वर्षौं पहिले कालीगण्डकीले खोँच बनाएपछि छोडेको बगर । हिउँदमा सुख्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद...

-->