व्यवसायी भन्छन्– ‘होटलका ढोका खुले तर, कारोबार छैन’
बागलुङ, १६ साउन– बागलुङको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार कृषि, पर्यटन, व्यवसाय र व्यापार हो । लामो लकडाउनको मारमा परेका यहाँका पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ व्यवसाय सरकारको निर्णयसँगै विहिबारदेखि सञ्चालनमा आएका छन् ।
लकडाउन...
कौसी खेतीलाई प्रोत्साहित गर्दै पोखरा महानगर
पोखरा, १६ साउन– पोखरा महागनरपालिकाले फोहरको वर्गीकरण गर्दै कौसी खेती प्रवद्र्धन गर्ने घोषणा गरेको छ । आउँदो पुसदेखि बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटमा फोहर नफाल्नू भन्ने हवाई उड्ड्यन कार्यालय पोखराको निर्देशनपछि महानगरले फोहरको वर्गीकरण गर्दै...
सञ्चालमा आयो बागलुङको लामो पुल
बागलुङ, १६ साउन – बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रवारदेखि अनौपचारिक रूपमा सञ्चालन भएको छ । निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि शुक्रवारदेखि पुल सञ्चालनमा आएको हो...
स्याङ्जामा जीप दुर्घटना : एकको मृत्यु, ६ घाईते
स्याङ्जा, १६ साउन – वालिङ नगरपालिका– १२ जैरामेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छभने ६ जना घाईते भएका छन् । बायेटारीबाट सिर्सेकोट मैदान गाउँ जादै गरेको ग१ज ७४७१ नम्बरको जीप बिहिबार साँझ...
जब प्रजिअ न्यौपानेले मास्क बाँडे…
बागलुङ, १६ साउन– विहिबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने बागलुङको लोकतान्त्रिक चोकमा पुगेर उभिए । सँगै प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरीसहित राष्ट्रिय अनुसन्धान र अन्य सुरक्षा निकायका अगुवाहरु पनि थिए । लोकतान्त्रिक...
तत्काल पुनर्निर्माण थाल्न विकास समिति निर्देशन
पोखरा, १६ साउन– गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्काल पुनर्निर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई बिहीबार बैठकमा आमन्त्रण...
वैकल्पिक सडकमार्फत पहिरो छलेर सवारी चलाइने
बागलुङ, १५ साउन– निरन्तरको वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध भएका बागलुङका सडक सुचारु भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्ड र कालीगण्डकी करिडोरको मालढुंगा–बलेवाखण्ड सुचारु भएका हुन् । दुवै सडकमा खसेको पहिरो तत्काल पन्छाउन...
आइसोलेसन बनाउँदा अस्पतालको पूर्वाधार तयार
बागलुङ, १५ साउन– नेपालकै पाँचौ र छैठौ संक्रमित बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट निको भएपछि लामो समय कोरोनाका संत्रमित भेटिएनन् । तर जेठको दोश्रो सतापछि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाबाट धमाधम संक्रमित थपिए ।
यसरी कोरोनाका संक्रमित...
पोखरा महानगरको ‘फोहोरमा मोहर अभियान’ सुरु
पोखरा, १५ साउन – पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालनको तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन...
महिनादिन देखि सडक बन्द पेट्रोलियम पदार्थको अभाव
तस्विरः निरज थकाली/ठिनी
बागलुङ, १५ साउन– जमिनको बाटो बाढीले बगाएको २६ औं दिन भयो । आकाशको बाटोसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ र अत्यावश्यक वस्तु तथा सेवाको उपलव्धता सामान्य समयमा जस्तो...