बागलुङ, २१ साउन– वर्षात्को समयमा लक्षित वर्गलाई दुख दिनेगरी समय तोकेर सामाजिक सुरक्षाभत्ता बाँडेको भन्दै जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ७ राजकुतको वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ताला लगाएको छ । वडा कार्यालयले...
पर्वतमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु
पर्वत, २१ साउन– गुडिरहेको ट्याक्टर सडकबाट खसेपछि पर्वतको मोदी गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मोदी गाउँपालिका –६ तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टरका सहचालकविजय नेपालीको मृत्यु भएको हो । मोदी...
गलकोटले बनायो डिजिटल प्रोफाइल
बागलुङ, २१ साउन– गलकोट नगरपालिकाले पहिलोपटक डिजिटल प्रोफाइल बनाएको छ । साथै आवधिक योजना बनाएर सार्बजनिक पनि गरेको छ । मंगलबार गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रोफाइल सार्वजनिक गरे ।
नगरपालिकाको सबै वस्तुस्थिती समावेश...
प्रक्रियाको चक्कर कहिलेसम्म काट्ने ?
पोखरा, २१ साउन– अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पु¥यायो । यो चोटबाट देश माथि उठ्न सकि रहेको छैन ।
देशमा नयाँ शासन प्रणाली लागू भएसँगै विकासले गति लिने अपेक्षा त...
सिनेमामा कोरोना सल्कँदा: आर्थिक र मानसिक तनावमा कलाकार
पोखरा, २१ साउन – विगत ४ महिनादेखि जारी लकडाउन खुलेसंगै सर्वसाधारण आफ्नो सामान्य जनजीवनतर्फ फर्कदैँछन् । डरकै बीच सार्वजनिक यातायात खुलेका छन्,व्यापार÷व्यवसाय खुलेका छन् । आन्तरिक र वाह्य उडान खुलाउने तयारी हुँदैछ । तर,...
नेटवर्किङ र धर्म प्रचार गरेको आरोप पक्राउ परेकालाई मुद्दा नचलाई छाडियो
बागलुङ, २१ साउन– पक्राउ परेको एक महिनापछि उजुरी नआएको भन्दै प्रहरीले एक युवालाई छाडेको छ । नेटवर्किङ व्यवसाय र धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका काठमाण्डौको कोटेश्वर घर भई बुर्तिवाङस्थित एक मेडिकलमा काम गर्दै...
बजारभाउ महंगो, बारीका तरकारी बारीमै
बागलुङ, २१ साउन– बजारमा अहिले तरकारीको भाउ आकासिएको छ । तराइ र भारतबाट आएका धेरै तरकारी छैनन् । तर जति आएका छन् ती वस्तुको मूल्य आकासिएको हो । स्थानीय किसानले उत्पादन गरेको तरकारी भने...
वृद्धवृद्धालाई वडाले दियो फाईवर सिरक
बागलुङ, २० साउन– चिसो मौसममा पिँडीको डिलमा बसेका वृद्धवृद्धा सधैं मैलो र पुरानो सिरक ओडेर बसेका हुन्थे । जनप्रतिनिधिको हैसियतमा गाउँ डुल्दा काठेखोला गाउँपालिका–२ भीमापोखराका अध्यक्ष विद्यापति शर्माले बृद्धहरुको समस्या चिसो देखे । गत...
कोरोना कहर : भारतबाट सुटुक्क आउनेबाट जोखिम
फाईल तस्विर
बागलुङ, २० साउन– साताअघि भारतबाट बागलुङ बजारमा तीन जना सुटुक्क आए । उनीहरु आएको तेस्रो दिन मात्र बजारबासीलाई थाहा भयो । उनीहरु सामान किन्न गएपछि पसलका मानिसले खबर गरेपछि बागलुङ नगरपालिकाले पिसिआर गरायो...
ज्यालादारीको भरमा विद्युत वितरण केन्द्र
बागलुङ, २० साउन– दरवन्दी अनुसार कर्मचारीको नियुक्ति हुन नसक्दा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र करार सेवा तथा ज्यालादारी कर्मचारीको भरमा चल्दै आएको छ । प्राधिकरणले समयमा दरवन्दी अनुसारका कर्मचारीको नियुक्ति गर्न नसक्दा वितरण...