सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कोरोना संक्रमणले गण्डकीमा थप एक जनाको मृत्यु

पोखरौ, २५ साउन– कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान...

वोतल बोकेर सलहको खोजीमा बालबालिका

पर्वत, २५ साउन– पर्वतको कुस्मा नगरपालिका १ पाङमा दुई बालकहरू हातमा जाली र केही बोतलहरू बोकेर हिँडिरहेका थिए । बागलुङ बजारमा बाबुआमाको साथमा बसेर अध्ययन गर्दै आएका उनीहरूको दैनिकी हिजोआज सलह किरा खोजेर बिक्री...

पोखरामा जनप्रतिनिधीको धम्की, ‘तिम्रो फेमेली उडाइदिन्छु’

पोखरा, २४ साउन – पोखरा महानगरपालिका एक जनप्रतिनिधि ‘घुस’ काण्डमा मुछिएका छन् । रकम मागेको तथा उपभोक्ता समितिका अध्यक्षलाई धम्क्याएको दुईवटा अडियो संचारमाध्यममा सार्वजनिक भएसँगै उनी सो काण्डमा मुछिएका हुन् । वडा नम्बर २१...

बागलुङमा समुदायको संकेत बुझ्न दुई सय स्वाव संकलन

बागलुङ, २४ साउन– कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले दुई सय जनाको एकैपटक पिसिआर गर्ने तयारी गरेको छ । शनिबारदेखि स्वाब संकलन अभियान थालिएको छ । आइतबारसम्म २ सय जनाको स्वाब संकलन गरेपछि...

बाँझो जमीनमा खेती गर्ने फेदीखोला गाउँपालिकाले दियो अनुदान

स्याङ्जा, २४ साउन– फेदीखोला गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले दुई वर्षदेखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई प्रति रोपनी दुई हजार रुपैयादेखि २५ सयसम्म अनुदान दिने भएपछि...

‘महिला अधिकार व्यवहारमा चाहियो’

बागलुङ, २४ साउन– नेपाली महिलाले राजनीतिक अधिकार पाएपनि प्रयोगमा आउन नसक्दा अझै पछि परिरहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । कानूनमा लेखेपनि व्यवहारमा कानूनी अधिकार पाउन नसकेको तथा समाजले अझै महिलालाई अधिकार दिन नखोजेको...

बर्खा लागेसँगै थलियो एम्बुलेन्स, बिरामीले सुविधा पाएनन्

बागलुङ, २४ साउन– शुक्रबार आफ्नी बुहारीलाई उषा नेपालीलाई प्रसुती व्यथाले च्यापेर अस्पताल पु¥याउन एम्बुलेन्सको खोजी गरेका जैमिनी नगरपालिका–५ बिनामारेका रामबहादुृर नेपालीले एम्बुलेन्स नचल्ने जवाफ पाए । गर्भवतीको ज्याननै जोखिममा पर्ने अवस्था भएपछि स्थानीय व्यवसायीले ढुवानीका...

शनिवार बेलुकीदेखि तीन दिन लगातार देशभर पानी पर्ने

काठमाडौं, २४ साउन– पानी पार्ने मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरिरहेकाले शनिबार बेलुकीदेखि तीन दिनसम्म देशभर वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातीदेखि यो रेखा नेपालको तराई नजिक...

विद्युतीय शवदाह गृह विवादमा उच्चले भन्यो : काम सुरु गर्नू

पोखरा, २४ साउन– उच्च अदालतल पोखराले पोखरा–१०, रामघाटमा विवादीत विद्युतीय शवदाह गृहको काम गर्न आदेश दिएको छ । यसअघि उच्चले अन्तरीम आदेश जारी गर्दै निर्माणका कुनै पनि काम अघि नबढाउन आदेश दिएको थियो । न्यायाधीशद्वय...

श्रीधरायाचार्य फाउण्डेसनको घोषणा

बागलुङ, २३ साउन– कुँडुले फेदीमा अवस्थित रंगवेंङ्कटेश्वर मुक्तिनारायण मन्दिर, मुक्तिनाथ बेद विद्याश्रम र शालीग्राम संग्राहलयका संस्थापक श्रीधराचार्यको स्मृतिमा ‘श्रीधराचार्य फाउण्डेसन’ स्थापना गरिएको छ । मन्दिरमा आयोजित सभामा फाउण्डेसनको घोषणा गरिएको हो । श्रीधराचार्यको स्मृतिमा बनाउने...

-->