सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

राजभण्डारीलाई क्रियाशिल पत्रकारीता पुरस्कार

बागलुङ, २७ साउन– तीस दशक यता निरन्तर पत्रकारितामा क्रियाशिल रहेको भन्दै पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीलाई पुरस्कृत गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले आफ्नो २१ औं स्थापना दिवसको...

नेवारी जात्रामा कोरोना र खर्च दुबै चुनौति

बागलुङ, २७ साउन– दर्जनबढी पर्व र मेला मनाउने नेवारी समुदायले यो वर्ष औपचारिकता मात्र गरेर जात्राहरु स्थगित गरेका छन् । उनीहरुले कोरोनाको कहरप्रति संवेदनशिलता देखाएर जात्रा रोक्नुपरेको बताए । कोरोना कहरले भीड जम्मा हुन नदिंदा...

विपत् व्यवस्थापनको राहतमै विभेद

बागलुङ, २७ साउन– बाढी र पहिरोका कारण घरगोठ भत्किएकाहरुलाई जिल्ला विपत् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढी पहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो । गत साउन ७ गते...

पोखरामा गाँजासहित २ जना पक्राउ

पोखरा, २७ साउन– कास्की प्रहरीले पोखरामाबाट १ किला २ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले सोमबार पोखरा महानगरपलिका–१० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका–४ बाङगेश्वाराका घ२० वर्षीय...

सडक विकासले निम्त्याएकोे बिनास

तनहुँ, २७ साउन– –  असार २८ गते राति १२ बजेतिर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलेमा खसेको पहिरोले घर पुरिँदा आम्बबहादुर थापाले परिवारका पाँच जना सदस्य गुमाए । घरमाथिको सडक छेउबाट खसेको पहिरोले उनका दुई छोरा, दुई...

धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बागलुङ, २६ साउन– धौलागिरी अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी...

खाली भए शिवालय मन्दिर, देवघाटमा पनि पर्यटक शुन्य

तनहुँ, २६ साउन – साउन महिनामा सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्दथ्यो । तर, यो बर्ष कतैपनि भक्तजनको भिड देखिएन् । तनहुँ, चितवन र नवलपुरको संगमस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल देवघाटधाम सुनसान...

धार्मिक पर्यटकीय क्षेत्र गुप्तेश्वरमा सरसफाई

पर्वत, २६ साउन– धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा स्वयंसेवी एक संस्थाले सरसफाई तथा सरसफाईका सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवक संघ जिल्ला कार्यसमिति पर्वतले डस्बिन, कुचोलगायतका सामग्री...

अनुमति बिना भित्रन्छन् बागलुङमा कुखुरा

बागलुङ, २६ साउन– सोमबार बिहान बागलुङ बजारको गौडाकोट नजिकै कुखुरा काट्ने स्थानमा मरेका पनि काटिएको एक उपभोक्ताले देखेपछि नगरपालिकामा खवर गरे । तराईबाट ल्याएका ब्रोइलर कुखुरा मरेका पनि थिए । जिउँदो छाडेर मरेका काट्ने क्रममा...

पुतलीबजारमा उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना

स्याङ्जा, २६ साउन – पुतलीबजार नगरपालिकामा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना सुरु भएको छ । पुतलीबजार नगरपालिका-३ बाडखोलामा रहेको सूर्योदय क्लबले पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक सहयोगमा...

-->