सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

श्रमदानबाट अवरुद्ध मोटरबाटो मर्मत

म्याग्दी २५ साउन– म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ का वासिन्दाहरुले सामुहिक श्रमदान गरेर पहिरोका कारण दुई सातादेखि अवरुद्ध रहेको मोटरबाटो मर्मत गरी यातायातका साधनहरु संचालनमा ल्याएका छन् । बेनी नगरपालिका र मंगला...

पहिरोले पधेँरो पुर्दा खानेपानीको समस्या

पोखरा, २६ साउन– लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिदा यहाँका सर्वसाधारण समस्यामा परेका छन् । असारको पहिलो सातामा पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र...

५ अर्वको लगानीमा सेती जलविद्युत आयोजना सुरु

पोखरा, २६ साउन– कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना (सेती हाइड्रोपावर) निर्माणको काम सु्रु गरेको भएको छ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले ५ अर्ब रुपैयाँको लगानीमा सो जलविद्युत...

विप्लव पिएन अध्यक्षसहित २ विद्यार्थी पक्राउ

पोखरा, २५ साउन– पोखरामा विप्लवका विधार्थी नेता पक्राउ परेका छन् । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस (पिएन) का अध्यक्ष प्रकाश बास्तोला र उनीसँगै रहेका तीर्थ बुढाथोकीलाई कास्की प्रहरीले पक्राउ गरेको...

सामुदायिक बिद्युतीकरणको माइन्युट लुटियो, बैठक भाँडियो

बागलुङ, २५ साउन– जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीमा संचालित सामुदायिक बिद्युतीकरणको बैठकमा सहभागिले माइन्युट लुटेपछि बैठक भाँडिएको छ । आइतवार बसेको बिद्युतीकरण उपभोक्ता समितिको बैठकमा नेकपाका वडा कमिटि अध्यक्ष कुलबहादुर पुन सहितको टोलीले माइन्युट...

मुख्यमन्त्रीले गरे म्याग्दीमा निशुल्क डायलासिस सेवाको उद्घाटन

म्याग्दी, २५ साउन – म्याग्दीको बेनी अस्पतालमा आइतबारहेमो डायलासिस सेवाको एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक प्राविधिक सहयोगमा शुरु भएको सेवाको आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरेका छन् ।...

बागलुङको वडिगाड बाट गर्भवतीको उद्धार

बागलुङ, २५ साउन– सुत्केरी हुनुपूर्वनै बच्चाको हात र साल खसेपछि बागलुङको बडिगाड गाउँपालिकाबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवती लक्ष्मी गुरुङलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उद्धार गरेको...

स्वास्थ्य क्षेत्र सबैका लागि उदाहरण बनाउँछौं : मुख्यमन्त्री

पर्वत, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको पहुँचलाई आधारभूत बनाउँदै गण्डकी प्रदेशको स्वास्थ्य सेवालाई अन्य प्रदेशको माझमा उदाहरण बनाउने दावी गरेका छन् । पर्वत अस्पतालमा सुरु भएको मिर्गौलाको...

धौलागिरी बहुमुखी क्यामपसमा आंशिक प्रध्यापकहरुको तालाबन्दी

बागलुङ, २५ साउन – पेशागत सुरक्षाको माग गर्दै धौलागिरी बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले क्यामपस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहान ११ बजे प्रमुखको कक्षमा पुगेका उनीहरुले त्रिभूवन विश्वविद्यालयको ध्यानाकर्षण गराउन भन्दै ताला लगाएका हुन्...

सात करोडमा निर्मित भवन कहिले सदुपयोग होला ?

बागलुङ, २५ साउन– झण्डै सात वर्षअघि बनेको रात्माटास्थित बागलुङ नगरपालिकाको भवन दुई वर्षदेखि रित्तो छ । नगरपालिका कृषि विकास कार्यालयको भवनमा सरेको छ । नगरप्रमुख प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा...

-->