म्याग्दी, २८ साउन– रघुगंगा नदीमा आएको बाढीले क्षति पुर्याएको कालीगण्डकी करिडोेरअन्तर्गतको बेनी–जोमसोेम सडकखण्डकोे गलेश्वरस्थित राहुघाटको बेलिब्रिज मर्मतपछि सञ्चालनमा आएको छ । गएको असार २५ गते रातीको वर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ को सिमानामा...