बागलुङ, ३१ साउन – केहीदिन पहिला बागलुङ नगरपालिका–४ ढोँडेनीघाटमा वेवारीसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । तीन साता देखि हराई रहेका बागलुङका होटल व्यवसायी रामचन्द्र भट्टराईको शव भएको प्रहरीले जनाएको छ ।...
बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना
बागलुङ, ३१ साउन– बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला एक उच्च पदस्थ जनप्रतिनिधि र एक जना वडा तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि...
गण्डकीमा थपिए १० जना संक्रमित
पोखरा, ३१ साउन– गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब...
बागलुङ, ३१ साउन– असार मसान्तमा सक्नुपर्ने काम नसकेकोले पञ्चकोटमा संसारकै अग्लो कलसको जग निर्माणको भुक्तानी रोकियो । बागलुङ नगरपालिकाले मूल्यांकन गरेर मसान्तमा भएको कामको मात्रै भुक्तानी दिएको वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटालले...
बागलुङ निसीखोलाको पहिरोमा दुई बालकको मृत्यु, एक घाईते
फाईल फोटो
बागलुङ, ३१ साउन – बागलुङको निसीखोला गाउँपालिका-५ मा बर्षा पछि आएको पहिरोले घर पुरीदा दुई बालकको मृत्यु भएको छ । भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा १४ बर्षिया विरेन्द्र...
शुद्ध खानेपानी माग्दै अदालतमा मुद्दा
बागलुङ, ३० साउन– बागलुङका अधिवक्ता रमेशबहादुर खड्काले शुद्व खानेपानीको माग गर्दै उच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।
शुक्रबार अधिवक्ता खड्काले उच्च अदालत पोखराको बागलुङ इजलासमा निवेदन पेश गरेका हुन् । निवेदनमा खड्काले नगरबासीलाई...
बागलुङमा फेरी भरिंदै क्वारेन्टाइन
बागलुङ, ३० साउन– बिहिबार दिनभरी बागलुङ नगरपालिकाका वडा सदस्य सूर्य लामिछाने र जनस्वास्थ्य निरिक्षक दिनेश जिसी क्वारेन्टाइन व्यवस्थापनका लागि दौडिरहेका थिए । कहिले रामरेखा विद्यालय त कहिले रात्माटा पुगेर खानपान र बसोबासको व्यवस्थापन मिलाउने...
सिन्धुपाल्चोकमा भएको क्षतिप्रति नेकपा अध्यक्षद्वारा दुःख व्यक्त
काठमाडौँ, ३० साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति...
लिदी पहिरो: ५ जनाको शव, ३८ बेपत्ता भएको पालिकाद्वारा पुष्टि
सिन्धुपाल्चोक, ३० साउन – जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै...
सिन्धुपाल्चकोकको जुगलमा पहिरो, ३६ जना बेपत्ता
काठमाण्डौ, ३० साउन– सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामागाउँमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन् । सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि...