सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कास्कीमा मंगलबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै

पोखरा, २ भदौ– कास्कीमा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समिती कास्कीको मंगलबार बिहान बसेको बैठकले यो निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी...

पोखरामा निषेधाज्ञाको निर्णय सिडीओको हातमा

पोखरा, २ भदौ– समुदायमा कोरानो संक्रमण देखिएपछि पोखराका मेयर मानबहादुुर जिसीले भने,‘ अब कोरोना संक्रमणबाट जोखिन सबै सचेत बन्नुपर्छ ।’ महानगरले संक्रमण बढ्दै गर्दा आइतबार सर्वदलीय बैठक बोलायो । बैठकले ‘ कडा लकडाउन अर्थात्...

सोमबार मात्रै थपिए ५८१ संक्रमित

काठमाडौं, १ भदौ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएअनुसार सोमबार देशभरबाट १ सय ६० संक्रमित...

गण्डकीको कोरोना कोषमा ढोरपाटनको सहयोग

पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष’मा ६१ हजार ५२६ रुपैयाँ प्रदान गरेको छ । ढोरपाटन संचार प्रालिका अध्यक्ष...

टाउको गनेर विकास हुन्न– मुख्यमन्त्री गुरुङ

पोखरा, १ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्ष दलका नेताहरुलाई रचनात्मक सुझाव दिनको लागि आग्रह गरेका छन् । सोमबार ढोरपाटन राष्ट्रिय दैनिकको १८ औं वार्षिकोत्सव तथा सम्मान समारोहका प्रम्ख अथिति रहेका मुख्यमन्त्री गुरुङले...

ढोरपाटनका दुई सहकर्मी पुरस्कृत

पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा २ जना सहकर्मीलाई पुरस्कृत गरेको छ । ढोरपाटनले सम्वाददाताको तर्फबाट स्याङ्जा संवाददाता हिमलाल पराजुली तथा कर्मचारीको तर्फबाट यादव रेग्मीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो...

धवलागिरि बहुमुखी क्याम्पसमा बिद्यार्थीको ताला

बागलुङ, १ भदौ– विश्व विद्यालयका पदाधिकारीसँग छलफल गर्न गएको टोलीलाई पक्राउ गरिएको भन्दै बिद्यार्थीले बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । त्रिभूवन विश्व विद्यालयको केन्द्रीय कार्यालयमा जाँदै गरेका बिद्यार्थी पक्राउको बिरोधमा नेविसंघ क्याम्पस इकाइ...

आन्तरिक लकडाउन गरौं : उद्योग बाणिज्य संघ

बागलुङ, १ भदौ– बागलुङ उद्योग बाणिज्य संघले सोमबार रातीदेखि केही दिनकालागि आन्तरिक लकडाउन गरिदिन व्यवसायीलाई आग्रह गरेको छ । कोरोना भाइरस बिरुद्धको अभियानमा साथ दिन व्यवसायीलाई उक्त आग्रह गरेको हो । संघले पालो मिलाएर...

गण्डकी प्रदेशसभा बैठक २ पटक अवरुद्ध

पोखरा, १ भदौ– गण्डकी प्रदेशसभाको बैठक दुई पटकसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारले जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई पनि सरकारले पैसा सँग दाँजेको आरोप लगाउँदै बैठक बहिष्कार गरेको हो । सभामुख नेत्रनाथ...

शुद्ध खानेपानी खुवाउन उच्चको परमादेश

बागलुङ, ३२ साउन– उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगरपालिका, नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र जिल्ला जलश्रोत समिति लगायतलाई खानेपानी आपूर्ति र शुद्द पानी बितरणका सम्बन्धमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ । अधिवक्ता...

-->