सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

राजश्व उठाउँदै तलब खुवाउँदै

बागलुङ, ३ भदौ– बागलुङ, २ भदौ– राजश्व संकलन गरेपछि पूँजिगत बजेटमा राखेर विकास निर्माणमा खर्चने सामान्य प्रावधान छ । तर पछिल्लो समय पूँजिगतभन्दा चालु खर्च बढेर गएपछि राजश्व उठाएर पनि तलब खुवाउने काममा खर्च...

नवलपुर र तनहुँमा थपिए १२ जना संक्रमित

पोखरा, ३ भदौ– गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १४ जनामा कोरोना पुष्टी भएको हो...

पीएनमा ‘प्रतिगन्ध’बारे बहस

पोखरा, २ भदौ– पोखरा । पृथ्वीनारायण क्याम्पसमा सरुभक्तकृत उपन्यास ‘प्रतिगन्ध’बारे बहस भएको छ । क्याम्पसको नेपाली विभागले आयोजना गरेको किताब बहस जुममार्फत गरिएको हो । विभागले मासिक रुपमा आयोजना गर्दै आएको यो दोस्रो गोष्ठी हो...

स्थानीय तहको विज्ञापनमा पनि बेरुजु

बागलुङ, ३ भदौ– सामान्यतया कानूनबमोजिम तोकिएका शिर्षकमा खर्च व्यवस्थापन नभएमा महालेखा परिक्षकले बेरुजु निकाल्ने गर्छन् । बागलुङका स्थानीय तहमा बेरुजुको निकै चर्चासमेत भएको छ । तीमध्ये अंकको हिसाबले बागलुङ नगरपालिकामै धेरै बेरुजु देखिएको छ ।...

गण्डकीमा कोरोनाले हालसम्म ७ जनाको ज्यान लियो

पर्वत, ३ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमण पोजेटिभ देखिएका ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, गण्डकीमा सोमबार राती र मंगलबार बिहान उपचारको क्रममा थप २...

शुद्ध खानेपानीको ब्यवस्था गर्न उच्च अदालतको निर्देशानात्मक आदेश

बागलुङ, २ भदौ – बागलुङ नगरका उपभोक्ताहरुलाई शुद्ध खानेपानीको ब्यवस्था गर्न उच्च अदालत पोखरा, बागलुङ इजालसले निर्देशानात्मक आदेश जारी गरेको छ । बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले फोहोर पानी वितरण गरेको भन्दै अधिवक्ता रमेश...

मास्क लगाउन अनुरोधगर्दा कुटिए बैंकका सुरक्षागार्ड

स्याङ्जा, २ भदौ – मास्क लगाउन अनुरोध गर्दा स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको कृषि विकास बैंकमा कार्यरत दुई जना सुरक्षा गार्ड लाई बैंकका सेवाग्रहीले कुटपिट गरेका छन् । बैंकमा पैशा निकालन आएका सेवाग्राहिलाई मास्क...

हालसम्मकै धेरै संक्रमित आज थपिए

काठमाण्डौ, २ भदौ– नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य...

बागलुङ नगरमा मंगलवार रातिदेखि निषेधाज्ञा

बागलुङ, २ भदौ– बागलुङमा कोरोनाको महामारी फैलिएपछि बागलुङ नगरपालिका मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति बागलुङको मंगलवार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो । यस अघि मंगलवार बिहान...

पोखरामा दोस्रो कोरोना संक्रमितको मृत्यु

पोखरा, २ भदौ– पोखरामा दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित ८७ वर्षिय बृद्धको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ति बृद्ध साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि...

-->