मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मंगलबार थपिए ८५५ संक्रमित

काठमाण्डौ, ९ भदौ– पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित...

गण्डकीमा पत्रकारसहित १७ जनामा सङ्क्रमण पुष्टि

पर्वत, ९ भदौ– गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या १९ सय ८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...

कर्तव्य ज्यान मुद्दाका फरार घर्ती २० वर्षपछि पक्राउ

म्याग्दी, ८ भदौ– म्याग्दी प्रहरीले २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ मुनाको दर गाउँमा बस्ने २२ बर्षिय गर्वे पाईजाको हत्यामा संलग्न...

अवरुद्ध बेनी–जोमसोम सडक ३५ दिनपछि सुचारु

म्याग्दी, ८ भदौ– गत साउन ५ गतेको भीषण वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको बेनी–जोमसोम खण्ड सोमबारदेखि संचालनमा आएको छ । राष्टिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डको...

नन्दकलीलाई उपचारको लागि साढे ३ लाख बढी सहयोग

बागलुङ, ८ भदौ– बागलुङ नगरपालिका वडा नं. ५ की नन्दकली सापकोटालाई मालिका समाज बागलुङ जापानले आर्थिक सहयोग गरेको छ । वडाले स्थापना गरेको राहत कोषमा समाजबाट संकलित रकम ‘सेरेब्रल एन्यूरिज्म कोइलिंग’ नामक रोगबाट ग्रसित...

कास्कीमा १२ गतेसम्म लम्बियो निषेधाज्ञा

पोखरा, ७ भदौ – कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी अवस्थाको...

न्याय दिने प्रहरीबाटै अपमानित ?

बागलुङ, ७ भदौ– निर्घात कुटिएर बेहोस भएका एक पीडितको परिवारले दिएको उजुरीमा प्रहरीले पीडितलाई थप पिडा दिएको छ । एक ट्याक्सी ड्राइभरबाट निर्घात कुटिएका युवकलाई उपचार खर्च भराउनु पर्नेमा उल्टै गालीगलौज गरेर अममानित गर्ने र...

ठूलो हिलेमा पहिचानसहितको होमस्टे

बागलुङ, ७ भदौ– अर्गानिक खाना, लोकसंस्कृति र गाउँघरकै अनूभूति दिनेगरी स्थापित ताराखोला गाउँपालिकाको ठूलो हिले होमस्टे पर्यटकको पर्खाइमा छ । पर्यटन वर्षको अवसरमा स्थापना भएकोले यो वर्ष यहाँ धेरै पर्यटक लैजाने तयारी थियो । कोरोना...

वाह ! बिदाको दिन सडक सफाईमा शिक्षक

बागलुङ, ७ भदौ– विद्यालयको प्रधानाध्यापक भएपछि विद्यालयको कोठामा पुगेर पढाउने हो । विद्यालय प्रशासन चलाउने हो । कोरोना कहरका कारण विद्यालय बन्द भएपछि अधिकांस शिक्षक अहिले घरमै बसेका छन् । बालबालिकाको भविष्यप्रति चासो पनि नदिएको...

महामारीले लुट्यो मौकाको व्यापार

बागलुङ, ६ भदौ– चीनमा कोरोनाको महामारी फैलिने बेलासम्म पनि गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेपाल भ्रमण वर्षको निम्तो बाँड्दै थिए । आन्तरिक पर्यटकलाई बोलाउन उनी प्रदेश दुईमा पुगे र अन्य...

-->