सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अदालतको आदेशपछि नगर खानेपानीको अनुगमन

बागलुङ, १० भदौ–उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने पानीको अनुगमन निरीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिएपछि बुधबार सरोकारवालाहरुले खानेपानीको अनुगमन गरेका छन् । जिल्ला प्रशासन,...

कोरोना संक्रमण : थप ११ जनाको मृत्यु, ज्यान गुमाउने १७५

काठमाडौं, १० भदौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो...

दुई हजार यातायात मजदुर वेरोजगार

हरेक बसमा दुइ जनासम्म चालक र एक/एक जना सहचालकसमेत गर्दा ९ सय जना वेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए । बागलुङ, १० भदौ– सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदुर वेरोजगार...

सितलादेवीजस्तै जाल्पादेवी जसले ‘महामारीबाट जोगाउँछिन्’

पोखरा, १० भदौ– पोखरामा गुम्बज शैलीका दुईवटा मन्दिर छन्, एउटा सितलादेवी र अर्को जाल्पादेवी । दुबै मन्दिर देवीका हुन् । दुबैको देवी मन्दिर स्थापनाको आफ्नै इतिहास र किंवदन्ति मात्रै छैन, मन्दिरभित्र शिला र पानीको...

पोखरामा एक पुरुष मृत अवस्थामा फेला

पोखरा, ९ भदौ– पोखरा–७ वाइचोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनी को हुन्, कहाँ बस्थे भन्नेबारे केही खुलेको छैन । मंगलबार बिहान मृत फेला परेका पुरुष अन्दाजी ५० वर्षको...

मंगलबार थपिए ८५५ संक्रमित

काठमाण्डौ, ९ भदौ– पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित...

गण्डकीमा पत्रकारसहित १७ जनामा सङ्क्रमण पुष्टि

पर्वत, ९ भदौ– गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या १९ सय ८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...

कर्तव्य ज्यान मुद्दाका फरार घर्ती २० वर्षपछि पक्राउ

म्याग्दी, ८ भदौ– म्याग्दी प्रहरीले २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ मुनाको दर गाउँमा बस्ने २२ बर्षिय गर्वे पाईजाको हत्यामा संलग्न...

अवरुद्ध बेनी–जोमसोम सडक ३५ दिनपछि सुचारु

म्याग्दी, ८ भदौ– गत साउन ५ गतेको भीषण वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको बेनी–जोमसोम खण्ड सोमबारदेखि संचालनमा आएको छ । राष्टिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डको...

नन्दकलीलाई उपचारको लागि साढे ३ लाख बढी सहयोग

बागलुङ, ८ भदौ– बागलुङ नगरपालिका वडा नं. ५ की नन्दकली सापकोटालाई मालिका समाज बागलुङ जापानले आर्थिक सहयोग गरेको छ । वडाले स्थापना गरेको राहत कोषमा समाजबाट संकलित रकम ‘सेरेब्रल एन्यूरिज्म कोइलिंग’ नामक रोगबाट ग्रसित...

-->