सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बजारमा निषेधाज्ञा, गाउँमा छैन्

निषेधाज्ञाको पहिलो दिन विहीबार सुनसान बनेको दुलेगौँडा बजार । तस्वीर : ढोरपाटन  दुलेगौँडा (तनहुँ), ४ साउन – तनहुँका तीन स्थानीय तहमा बुधबार राती १२ बजेदेखी एक हप्तालाई निषेधाज्ञा जारी भएको छ । सुमदायस्तरमा कोरोना भाईरस...

 कास्की, तनहुँ र स्याङ्जामा ६ सङ्क्रमित थपिए

बागलुङ, ४ भदौ– कास्की, तनहुँ र स्याङ्जामा थप संक्रमित फेला परेका छन् । बिहीबार बिहान तीन जिल्लाका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या १ हजार...

राजमार्गको मापदण्डमा अलमल

बागलुङ, ४ भदौ– राजमार्गको मापदण्ड पालनामा सडक डिभिजन र आयोजना कार्यालयहरुनै अलमलमा छन् । जसले गर्दा राष्ट्रिय राजमार्ग पनि मापदण्ड अनुसारको निर्माण भएको छैन । मापदण्डले कम्तिमा २५ मीटर दायाँबायाँ छाड्नुपर्ने भनेपनि आयोजनाले निर्माणाधिन स्थानमै...

बजार बन्द भएपनि पैदल यात्री रोकिएनन्

बागलुङ, ४ भदौ– कोरोना भाइरसको संक्रमण दर बढेको र समुदायमा जोखिम भएपछि मंगलबार रातीदेखि लगाइएको निशेधाज्ञाले सदरमुकाम शान्त बनेको छ । तर निशेधाज्ञाकै मर्मअनुसार पालना नभएको गुनासो पनि बढेको छ । सदरमुकाम बागलुङ बजारको समुदायमै...

वडिगाडमा अर्का जनप्रतिनिधिमा कोरोना संक्रमण

बागलुङ, ३ भदौ– जिल्लाको वडिगाड गाउँपालिकामा बुधबार देखिएका संक्रमित पुरुष जनप्रतिनिधि रहेको पुष्टि भएको छ । एक साता पहिले संक्रमण पुष्टि भएका वडा नं. ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्रीका कन्ट्रयाक ट्रेसिङमा परेका वडा नं....

स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण

बागलुङ, ३ भदौ– दुई साताअघि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको पुष्टि भयो । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका व्यक्तिहरुमा सम्भावित संक्रमणको खोजी हुन थाल्यो । स्वास्थ्यकर्मीबाट सुरु भएको कोरोना संक्रमणको खोजी एकै...

बागलुङमा एकै परिवारका ६ जनासहित ८ जना नयाँ संक्रमित

बागलुङ, ३ भदौ– बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकामा एकै परिवारका ६ जनासहित वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

बोलेरो जीपले ठक्कर दिँदा, दुई प्रहरीको मृत्यु

पोखरा, ३ भदौ– पोखरामा गस्तिमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिंदा मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो । प्रहरी जवान...

चौविसघण्टामा देशभर ६ सय ८१ कोरोना संक्रमित थपिए

काठमाण्डौ, ३ भदौ– पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा...

फोहोर व्यवस्थापनको सम्झौता तोडियो

बागलुङ, ३ भदौ– बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको सहकारीसँगको सम्झौता तोडेर बागलुङ नगरपालिका आँफैले फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण...

-->