बागलुङ, ११ भदौ– बागलुङको बलेवामा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । बिहिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानका विभिन्न टोलमा एउटै भुस्याहा कुकुरले पशुचौपाया र बालबालिकालाई टोकेको हो । नारायणस्थानका कृष्ण प्रसाद सेवदीकी १३ वर्षिया छोरी चाहनालाई...
जंगली साग खाँदा चार जना बिरामी
सांकेतिक तस्विर
बागलुङ, ११ भदौ– जंगली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं। ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको...
बिहिबार देशभर थपिए १ हजार १११ संक्रमित
काठमाण्डौ, ११ भदौ– देशभर बिहीबार १ हजार १ सय ११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६९ ले...
खोलै धमिलो छ, कसरी आउनु सङ्लो पानी ?
बागलुङ, ११ भदौ– सिमेन्टले पोतेको पर्खालमा चम्किने रंग दलेर बनाईएका बजारका घरमा रहेका धारा मात्रै होईन शौचालय र स्नान कक्षसमेत चम्किएका हुन्छन् । पानीको प्रयोग हुने सबै ठाउँ सफा र सुन्दर हुनु स्वभाविक हिसाबले...
डब्लुएचओका प्रतिनिधि पोखरामा, ३२ वर्षीया महिलाको मृत्यु ‘क्रिटिकल कोभिड’ बाट !
पोखरा, ११ भदौ – गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या वढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को समेत चासो बढेको छ । पछिल्ला दिनमा संक्रमित बढ्दै जानु र ती पनि प्राय समुदायस्तरका भएपछि डब्लुएचओको ध्यान...
यी हुन बागलुङका आठ जना संक्रमित
बागलुङ, ११ भदौ– विहिबार बागलुङमा देखिएका आठ जना संक्रमितको ठेगाना फरक फरक पाईएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकामा मात्रै आठ जना संक्रमित थपिएको उल्लेख भएपनि संक्रमितमध्ये दुई जना काठेखोला...
गण्डकीका पाँच जिल्लामा २५ संक्रमित थपिए
बागलुङ, ११ भदौ– गण्डकी प्रदेशका पाँच जिल्लामा बिहिबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङ, पर्वत, लमजुङ, नवलपुर र तनहुँमा नयाँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा...
कोरोना संक्रमित ३२ बर्षिया महिलाको मृत्यु
पोखरा, ११ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलााको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पोखरामा ३ पुगेको छ ।
पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना...
बागलुङमा एक बर्षकी बालिकासहित ८ जना संक्रमित थपिए
बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण...
लकडाउनमा बालबालिकाले काम सिक्दै
बागलुङ, ११ भदौ– विद्यालय खुलेको भए बालबालिका बिहान–बेलुकी गृहकार्यमा व्यस्त हुन्थे । दिउँसो विद्यालय खुल्ने भएकोले त्यहीँ रमाउँथे । लकडाउन र कोरोना कहरले बालबालिका अहिले घर–घरमा छन् ।
घरमा बस्दा पढाईमा समस्या भएको छ ।...