सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आईतवार थपिए हालसम्मकै धेरै संक्रमित

काठमाण्डौ, १४ भदौ– पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै धेरै अर्थात १ हजार २ सय २१ संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा आज आइतबार देशका सबै ठाउँबाट २ सय...

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाण्डौ, १४ भदौ– कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको छ । ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना...

बागलुङकी एक स्वास्थ्यकर्मि सहित गण्डकीमा २४ जना थपिए

बागलुङ, १४ भदौ– बागलुङका एक स्वास्थ्य कर्मि सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको बिज्ञप्ती अनुसार बागलुङको तमानखोला गाउँपालिका–२ को स्वास्थ्य संस्थामा काम गर्ने...

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

स्याङ्जा, १४ भदौ – आइतबार बिहान ४ बजे स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको...

पोखरामा आइसोलेसन कक्षको अभाव

पोखरा, १४ भदौ– संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको संख्याको अभाव देखिन थालेको छ । पछिल्लो समय संक्रमितको दर बढेपछि आइसोलेसन बेडको अभाव देखिएको हो । गण्डकी प्रदेश सरकारको डेडिकेटेड कोरोना अस्पताल पोखरा...

टोल विकास संस्थाले बाँड्यो मास्क र साबुन

बागलुङ, १३ भदौ– कोरोना महामारीबाट बच्नका लागि मास्कको प्रयोग गर्न टोलबासीलाई अनुरोध गर्दै यहाँको एक टोल विकास संस्थाले मास्क तथा साबुन वितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ मा रहेको रुद्रेपिपल टोल विकास...

ड्राइभरलाई चारदिनसम्म बन्धक बनाई चरम यातना

ठेकेदार बसन्त लामा पोखरा १३ भदौ – ठेकेदारको श्रीमतीलाई गाडीमा राखी घर पुराउन गएका ड्राइभरलाई बन्धक बनाई यातना दिने जनप्रतिनिधी सहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२३ का वडा सदस्य भरतराज...

पक्राउ पर्ने त्रासले आत्महत्या

बागलुङ, १३ भदौ– जंगलबाट ल्याएको जरिङ्गो साग छिमेकीलाई दिएर बिरामी पारेको भन्दै गाउँमा हल्ला फैलिएपछि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका एक एकल पुरुषले आत्माहत्या गरेका छन् । छिमेकीलाई जरिङ्गोको सागजस्तै हरियो तरकारी दिने रिजालचोक फुर्सेमाटोका ७८...

गण्डकीमा थपिए ७ जना, प्रहरी र बैंकका कर्मचारीमा कोरोना

बागलुङ, १३ साउन– गण्डकीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङको बेसिशहरमा कार्यरत ६ जना नेपाल प्रहरी र पोखरा महानगरपालिका–१० कि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार...

फोहोर व्यवस्थापन सम्झौता भंग गर्ने निर्णय सच्चाउन आग्रह

बागलुङ, १३ भदौ– कोरोना महामारीको समयमा फोहोर व्यवस्थापनको काम गरिरहेको संस्थासँग सम्झौता भंग नगर्न बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ । बागलुङ बजारको फोहोर व्यवस्थापनको काम गरिरहेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण...

-->