सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

निसीखोलामा खोलाले बगाउँदा बालिका बेपत्ता

बागलुङ, १७ भदौ– भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का ‘रासे’ भनिने राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा मगर हिजो साँझदेखि बेपत्ता भएकी...

पोखरामा २० जना प्रहरी सहित गण्डकी थपिए ४५ संक्रमित

बागलुङ, १७ भदौ– पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका–१७ मा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखराकै वडा नं. १४ का दुई महिला र वडा...

चट्याङले लागेर बागलुङको वडिगाडमा एक जनाको मृत्यु

बागलुङ, १७ भदौ– बागलुङको वडिगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका–१० दर्लिङ दहका ५० बर्षिय अशोक बुढाको मंगलवार साँझ चट्याङले लागेर मृत्यु भएको हो । सोही ठाउँका अन्य छ जना...

‘दलीत र जनजातिले संस्कृत पढ्न पाउनुपर्छ’

बागलुङ, १७ भदौ– दलीत र जनजातीका बालबालिकाले पनि संस्कृत गुरुकुल तथा विद्याश्रममा पढ्न पाउनुपर्ने माग तथा त्यो अभियानमा आवाज उठाउनेप्रति अभद्र व्यवहार गरिएको भन्दै संयुक्त दलीत संघर्ष समितिले विरोध गरेको छ । बागलुङ नगरपालिका वडा...

विद्रोह ब्रान्ड : बाहुन जातिको हलो क्रान्ति

सांकेतिक विद्रोहको शक्ति र सन्देश कति व्यापक हुन्छ ? त्यसले सत्ताधारीलाई कसरी झस्काउँछ अनि सत्ताधारी विद्रोहको विरुद्ध कति निर्मम हुन्छ ? यी प्रश्नहरूको उत्तर खोज्न करिब ७६ वर्ष अगाडि फर्कौं न ! २००६ सालको साउन...

बागलुङका ४१ सडक स्तरोन्नती हुँदै

बागलुङ, १६ भदौ– बागलुङका ४१ सडक स्तरोन्नती हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका ३ सडकसहित जिल्लाभर ४१ सडक स्तरोन्नती गर्ने भएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले चालु आर्थिक...

जलश्रोत समितिको प्रतिवेदन : ‘खानेपानी गुणस्तर सुधारको खाँचो’

बागलुङ, १६ भदौ– जिल्ला जलश्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा बागलुङ बजारमा...

कोरोनाबाट चितवनमा १८ बर्षिय युवतीसहित ३ को मृत्यु

चितवन, १६ भदौ -कोरोनाबाट चितवनमा एकै दिनमा १८ बर्षिय युवतीसहित ३ को मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष र पूर्वी चितवनको खैरहनी...

बेनी प्रवेश गर्ने झोलुङ्गे पुलमा फलामे बार र ताल्चा !

म्याग्दी, १६ भदौ– कोरोना संक्रमण फैलिन नदिन मानिसहरुको धेरै आउजाउ हुने बेनी–पारिबेनी जोड्ने झोलुङ्गे पुलमा फलामको बार लगाई चाल्चा ठोकिएको छ । छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट आवतजावतलाई कडाइ गर्न...

दुई वडाअध्यक्ष सहित ६ जनाले जिते कोरोना

बागलुङ, १५ भदौ– कोरोना संक्राण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका ६ वर्षिय बालकसहित ६ जनाले कोरोना जितेका छन् । आईतबार संकलन गरिएको संक्रमितहरुको स्वाबको नतिजा नेगेटिभ आएको गण्डकी प्रादेशिक प्रयोगशालाले जनाएको छ । अस्पतालको आईसोलेसनमा...

-->