सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बागलुङ नगरमा थप ४८ घण्टा निशेधाज्ञा

बागलुङ, १५ भदौ– जिल्ला संकट व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा थप ४८ घण्टाका लागि निशेधाज्ञा बढाउन सिफारिस गरेको छ । समितिको सोमबार बसेको बैठकले थप दुई दिन निशेधाज्ञा बढाउनका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने...

६ केजी गाजा सहित पोखरामा दुई युवा पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ६ केजी गाजा सहित दुई युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट दुई युवालाई गाजा सहित कास्की प्रहरीले पक्राउ गरेको हो । पोखराको विभिन्न स्थानमा गाजा विक्रि वितरण गर्दै आइरहेका...

पोखरामा नवजात शिशुको शव फेला

पोखरा, १५ भनौ– पोखरामा नवजात शिशुको शव फेला परेको छ । पोखरा–६ लेकसाइडस्थित फिर्के खोलामा सालनालसहितको शिशुको शव फेला परेको हो । सेतो प्लाष्टिक भित्र राखि फालिएको सो शवछोरा जातको भएको प्रहरीले जनाएको छ...

८ सय ९९ जना नयाँ कोरोना संक्रमित

काठमाण्डौ, १५ भदौ– नेपालमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर आज महिला ३ सय ६ र पुरुष ५ सय ९६ जना थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित...

सक्नेले दिने, नसक्नेले लैजाने अभियान

बागलुङ, १५ भदौ– ‘सक्नेले दिएर जाउँ, नसक्नेले लिएर जाउँ’ भन्ने अभियान बागलुङमा पनि सुरु भएको छ । कोरोना कहरका कारण बेरोजगार बनेका मजदुर लक्षित गरेर लियो क्लब अफ बागलुङ कालिकाले यो अभियानमार्फत फुड बैंक चलाएको...

बलात्कारको आरोपमा ५५ वर्षीय वृद्ध पक्राउ

पोखरा, १५ भदौ– पोखरामा ९ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ परेका छन । पोखरा–९ रामबजारकी बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवा–७ का ५५ वर्षीय रेसबहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको...

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

बागलुङ, १५ भदौ– नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नं. ३ की ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना मुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिईन्– ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।’ धौलागिरी अस्पतालको...

मुग्लिनमा अस्थायी प्रहरी पोष्ट

तनहुँ, १५ भदौ– तनहुँको आबुँखैरेनी गाउँपालिका–४ मुग्लिनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गण्डकी प्रदेश छिर्ने नाकामा स्थापना भएको प्रहरी चौकीको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थलगत अवलोकन गरेका छन्...

पोखरा विमानस्थल : तोकिएको समयमा काम सक्नै मुस्किल

पोखरा, १५ भदौ– कोरोना महामारिको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सक्ने भनिएको आयोजनालाई कोरोना महामारीको कारण निर्माणमा धक्का पुगेको हो । सन् २०२१ भित्रमा निर्माण सक्ने म्याद...

स्याङ्जामा १९ जुवाडेविरुद्ध मुद्धा दर्ता

स्याङ्जा, १४ भदौ– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तास खेल्ने १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका १९ जनाविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरूद्धको कसुरअन्तर्गत जुवा सम्बन्धी...

-->