सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीमा थपिए २१ कोरोना संक्रमित

बागलुङ, १३ भदौ– गण्डकी प्रदेशमा शनिबार बिहान २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या दुई हजार ७७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार शनिबार...

कोरोना संक्रमण : कास्की गण्डकीमा धेरै संक्रमित भएको जिल्ला

पोखरा, १३ भदौ– गण्डकी प्रदेशमा शुक्रबार थप ३१ जनामा संक्रमण देखिँदा पोखरामा पर्यटक प्रहरी र बैंकका कर्मचारी पनि संक्रमित भएका छन् । पोखरा–१७ ड्यामसाइडमा रहेको पर्यटन प्रहरी कार्यालयमा कार्यरत २९ र २८ वर्षीय प्रहरीमा...

कास्कीमा निषेधाज्ञा खुकुलो, ट्याक्सी र निजी सवारी जोर विजोर प्रणालीमा

पोखरा, १२ भदौ– जिल्ला प्रशासन कार्यालय कास्कीले प्रावधानहरु खुकुलो बनाउँदै भदौ २० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्धारा जारी सूचनामा भदौ २० गतेसम्मका जोर बिजोर प्रणाली अनुरुप...

देशभर ९२७ जनामा कोरोना संक्रमण, उपत्यकामा ४१५

काठमाण्डौ, १२ भदौ– शुक्रबार देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

रुपा गौतम हत्याकाण्ड: अपराधको दुनियाँमा लज्जास्पद घटना !

बागलुङ, १२ भदौ – जघन्य अपराधका कयौं घटनाको पर्दा उघार्ने नेपाल प्रहरी बागलुङमा ६ वर्षअघि भएको हत्याको घटनाका विषयमा भने अझै प्रश्नको सामना गरिरहेको छ । जिल्लामा हरेक पटक परिवर्तन हुने प्रहरी प्रमुखले पहिलो...

बागलुङमा देखिए समुदाय संक्रमणका ‘चार चेन’

बागलुङ, १२ भदौ– धौलागिरी अस्पतालले पहिलो संक्रमितको उपचार थालेको २०७६ चैत १५ गते रातको झण्डै १२ बजेबाट हो । त्यसयता सुरुभएको हो बागलुङमा कोरोनाको जोखिम । जुन जोखिम अहिले समुदाय स्तरमा फैलिएको छ ।...

गण्डकीमा थपिए १७ संक्रमित

बागलुङ, १२ भदौ– गण्डकी प्रदेशमा शुक्रबार १७ नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो । नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बिनय त्रिवेणी गाउँपालिका-...

निजामति ब्राण्ड : स्याङ्जालीलाई नभन जाली….

सरकारले ल्याएको निजामति कर्मचारी समायोजन अध्यादेशको विरुद्ध २०७५ सालमा सिंहदरबारमा नारावाजी गर्दै निजामति कर्मचारी । तस्वीर : सामाजिक सञ्जाल । कसैले आफ्नो घर स्याङ्जा भन्यो भने मान्छे दच्किन्छन् । स्याङ्जाली र झापालीको कथा सम्झन्छन् अनि...

५० प्रतिशत छुटको कर उठाउन हम्मे

बागलुङ, १२ भदौ– नेपालका अधिकांस नगरपालिकाहरुले घरबहाल कर १२ प्रतिशत लिएका छन् । तर, बागलुङ नगरपालिकाले ५० प्रतिशत छुट दिएर ६ प्रतिशत मात्रै लिएको छ । त्यहीँ कर पनि उठाउन नगरपालिकालाई हम्मे परेको छ...

पोखरामा जुवाको खालबाट सवा लाख सहित ५ जना पक्राउ

पोखरा, ११ भदौ – पोखरामा जुवाको खालबाट नगदसहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपलिका –१४ खसिबजारमा नगद एक लाख ३६ हजार १ सय ७० रुपैँया सहित सहित ५ जनालाई कास्की प्रहरीले पक्राउ...

-->