सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

भानुमा २० जनालाई कोरोना, बन्दीपुरका तीन वडा सिल

तनहुँ, ३० साउन – जिल्लाको भानु नगरपालिका – १ मा शुक्रबार एकैदिन समुदायस्तरमा २० जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । गत सोमबार संक्रमित ३४ बर्षिय निर्माण व्यवसायीको सम्पर्कमा आएका १४ जना पुरुष र...

ढोरबासीको समस्या : हातमुख जोड्न ‘गाउँबेसी’

बागलुङ, ३० साउन– आर्थिक रुपमा विपन्न भएकोले पश्चिमा बागलुङका अधिकांस बासिन्दाले वर्षेनी गाउँबेसीको दुःख गर्नुपर्छ । सामान्य गाउँबेसी धेरैको हुन्छ । तर बोबाङ, निसी र तमानखोलाका बासिन्दाको गाउँबेसी महिनौसम्म चलिरहन्छ । यहाँका सक्ने र उमेर...

राजनीतिक गतिविधिमै भीडभाड !

बागलुङ, ३० साउन– चार महिना लामो बन्दाबन्दीका कारण ठप्प थिए बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु । बन्दाबन्दी खुलेसंगै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खुकुलो भएसँगै चहलपहल हुनैलाग्दा बढेको कोरोना संक्रमणको ग्राफले पुनःप्रभावित भएका छन् । जिल्लामै...

धारोमा धमिलो पानी आएपछि उपभोक्ता आक्रोसित

बागलुङ, २० साउन– बागलुङ बजारमा वितरण भएको खानेपानीमा हिलो मात्रै आउन थालेपछि उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् । धमिलो पानी आएपछि खानेपानीका ट्यांकी र भाँडाकुँडा समेत फोहोर भएको भन्दै उपभोक्ताहरु आक्रोसित थिए । बिहिबार...

अन्नपूर्णले सुरु गर्यो ‘एक व्यक्ति-एक मास्क’ अभियान

पोखरा, २९ साउन – आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति–एक मास्क, एक घर एक सावुन र व्रोसर’ अभियान सुरु गरेको छ । कोरोना संक्रमण वढ्दै गएपछि पालिकाले सचेतनाका लागि...

फोहोर संकलन गर्ने मदजुरलाई राहत वितरण

बागलुङ, २९ साउन– पुस्तकालयको क्षेत्रमा काम गर्दै आएको रिड नेपाल र बागलुङको विद्यामन्दिर पुस्तकालयले मालढुंगास्थित कालीगण्डकी नदी किनारमा काम गर्ने मजदुरलाई राहत वितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. १ को खुदुर्केमा फोहोर संकलनको...

चार सिडिओ फेरिए, सहायक आएनन्

बागलुङ, २९ साउन– चार जना प्रमुख जिल्ला अधिकारी फेरिंदा पनि बागलुङमा सहायक प्रजिअ आएका छैनन् । तीन वर्षअघिका प्रजिअ बेदप्रसाद खरेल उप–सचिव (राजपत्रअंकित द्वितिय श्रेणी) पदमै कामु प्रजिअ भएर आएका थिए । जिल्लामै पुख्र्यौली...

काल्पनिक घटना बनाएर चरित्र हत्या गरियो : नगर सचिव कोइराला

स्याङ्जा, २९ साउन – नेकपा चापाकोट नगर कमिटीका सचिव राजु कोइरालाले काल्पनिक घटनाको निर्माण गरेर चरित्र हत्या गरिएको बताएका छन् । राजनीतिक प्रतिसोध साधेर आफ्नो चरित्र हत्या गरिएको बताउदै आफुमाथि लागेको आरोपको पुष्टि गर्न...

रामकाजी जेष्ठ बने उत्कृष्ट राष्ट्रसेवक

पोखरा, २९ साउन– भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स् जुरी), कास्कीले डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी–२०७६ बाट सम्मान गर्ने भएको छ । प्रतिभा छनोट समितिले वातावरण एवं सम्पदा संरक्षणमा उल्लेखनीय...

खोल्ने तयारी नसकिँदै होटलमा फेरि ताला

पोखरा, २९ साउन– महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले ४ महिना लामो लकडाउन लगायो । एक महिनाअघि सरकारले लकडाउन फिर्ता लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्किदै थियो । फाट्टफुट्ट रुपमा...

-->