सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

उपचारको लागि सहयोगको अपिल

बागलुङ, २३ साउन– घाँटीमा मासु पलाएर खानपीन र स्वासप्रस्वासमा समस्या भएका एक युवाले उपचारको लागि सहयोगको अपिल गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ का ३७ वर्षिया प्रेम बहादुर बिकले घाँटीको उपचार गर्न आर्थिक समस्या...

पहिरो पीडितलाई त्रिपाल र चामल

पर्वत, २३ साउन– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङका पहिरो पीडितलाई ‘म्याग्दी युवा आवाज’ ले सहयोग गरेको छ । युवाहरुको समुह ‘म्याग्दी युवा आवाज’ले अभियान्ता खेम केसीमार्फत पहिरो पीडित १५ परिवारलाई सहयोग गरेको...

फुटवल हेरेर फर्किएका दुई बालकलाइ दरौँदीले बगायो

गोरखा, २३ साउन– गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका...

वन दिवसमा गोडमेलसँगै संरक्षण

पोखरा, २३ साउन– विभिन्न संघसंस्थाले वृक्षारोपण गरिने दिवस मनाउने गरे पनि यहाँको एउटा संस्थाले भने गतवर्ष रोपेका विरुवा गोडमेलसंगै संरक्षण गरेर स्थापना दिवस मनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा सप्ताहव्यापीरुपमा मनाइरहेको वन दिवसका...

‘फेरि लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ’

पोखरा, २३ साउन– दु्रत गतिमा कोरोना संक्रमितको दर बढी रहेको छ । दैनिक ३ सय बढीको हाराहारिमा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेशमा पनि दैनिक १५ देखि २० को हाराहारिमा संक्रमित थपिएका छन् ।...

जब रक्षकनै दानव निस्के…

बागलुङ, २२ साउन– साँझको पाँच बज्नै आँटेको थियो । आमा मेला गएकी, घरमा एक्लै थिईन् १९ वर्षिया युवती । सधैं घरका हरेक समस्यामा सघाउने गरेका एक पुरुष केवल तार र इन्टरनेटको बहाना गर्दै घरमा...

सलह किरा ल्याउने आँधीखोलाका युवाले पाए नगदै पुरस्कार

स्याङ्जा, २२ साउन – सलह किराको नियन्त्रणका लागी स्याङ्जाकोे आँधीखोला गाउँपालिकाले संकलनकर्तालाई नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाभित्र सलह किरा भित्रिएपछि पालिकाले नियन्त्रण गर्नेलाई प्रोत्साहन स्वरुप प्रतिकिलो ३ सय रुपैयाँ नगद पुरस्कार दिने...

किसान धाउने, केही नपाउने ?

बागलुङ, २२ साउन– बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा चालु वर्ष १० हजारसहित ३० हजार सुन्तलाको बिरुवा रोपिएका छन् । तीन वर्षदेखि हरेक बर्ष १० हजार बिरुवा रोपिएकोले केही वर्षमै उत्पादन दिनेछन् । धान,...

बगरफाँटमा बाढीः धानखेतमा क्षति, सिंचाई र खानेपानीको पाइप बगायो

म्याग्दी २२ साउन – म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा गए राती आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बेनी नगरपालिका ३ तोराखेतमा मूल रहेको आप्रे छहरोको बगरफाँटको बन क्षेत्रबाट आएको बाढीले कुरुङ्दी,जलकेनी,जरुवा लगाएतका...

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो

काठमाण्डौ, २२ साउन– कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई दुई जना, काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु...

-->