आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

काठेखोलाका किसानलाई बाँदर धपाउने मेसिन

बागलुङ, २१ असार– बाँदरले बाली खाएर मर्कामा परेका किसानको माग सम्बोधन गर्दै जिल्लाको काठेखोला गाउँपालिकाले बाँदर धपाउने मेसिन वितरण गरेको छ । आईतबार गाउँपालिकाले आठवटै वडाका किसानहरुलाई बाँदर धपाउने बन्दुक (आधुनिक मेसिन) वितरण गरेको...

बागलुङको क्वारेन्टाईनमा मृत्युभएका युवामा कोरोना पोजेटिभ

बागलुङ, २१ असार– आइतवार ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका २९ बर्षिया युवाको कोरोना जाँचको रिपोट पोजेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ...

पुरा भएन् कालोपत्रे सपना

बागलुङ, २१ असार– एक मिटरसमेत कालोपत्रे सडक नरहेको जिल्लाको बरेङ गाउँपालिकाले चालु बर्षमा गाउँपालिकामा धेरथोर कालोपत्रे सडक बनाउने योजना बनाएको थियो । संघ सरकारले दिएको समपुरक अनुदानको उपयोग गरेर बरेङ बजारमा ९ सय मिटर...

बागलुङमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

बागलुङ, २१ असार– फोक्सोको रोगले थलिएका युवकको बागलुङ स्थित ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा मृत्यु भएको छ । निसीखोला गाउँपालिका २ देविस्थान घर भएका २९ बर्षका ती युवा लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए...

आदर्शद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

बागलुङ, २० असार– अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी...

आज राम्ररी निदाउँछे ऊ

‘तीन वटा छोरीको बाउ बोल्ने सोमत छैन । कैले त चडकाइ दिउँ जस्तो लाग्छ ।’ ऊ रिसले भुतभुताउँछे । आफ्नो कान तातेको जस्तो लाग्यो उसलाई । हातले कान छामी । कान साँच्चिकै तातो रेछ ।...

कार्यान्वयन नहुने कार्यक्रममा बजेट !

बागलुङ, २० असार– सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, यो बजेट कार्यान्वयनमा भने आएन् । योग शिविर गर्ने...

सडकमा पहिरो खस्दा करोडौंको संरचना जोखिममा

बागलुङ, २० असार– करोडौंको संरचना जोखिममा छन् । संस्कृत पाठशालामा पनि जतिबेला पनि पहिरो खस्ने खतरा छ । तल्लो तहमा दर्जनबढी घरमा पनि उत्तिकै जोखिम छ । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेमा रहेको मुक्तिनाथ...

पहिरोले गोठ पु-यो, सडक र विद्युत अबरुद्ध

बागलुङ, १९ असार– निरन्तर बर्षापछि आएको पहिरोका कारण जिल्लाको गलकोट नगरपालिकामा गोठ पुरीएको छ । गलकोट नगरपालिका – ११ रिघामा पहिरोले गोठ पुरेको हो । गोठमाथीबाट आएको पहिरोले पुरिँदा गोठमा रहेको भैंसि, बाच्छा, गाई...

सुत्केरी महिलालाई पोषण र सरसफाईबारे जानकारी

बागलुङ, १९ असार– बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का गर्भवती तथा ४५ दिने सुत्केरी महिलाहरुका लागि पोषण तथा सरसफाई कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । वडा कार्यालय र फेयरमेड एवं भीमापोखरा युवा क्लब बागलुङको...

-->