बागलुङ, २ जेठ – अत्याधिक रक्तश्रावका कारण जोखिममा परेकी सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ बर्षिया पबित्रा थापा शुक्रबार धौलागिरी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएको थियो । सिम्रिक...