लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउँदै सांसद विष्ट
पोखरा, १९ बैशाख – हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत...
रोल्पाको बम विस्फोटमा चार बालबालिकाको मृत्यु
रोल्पा : रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला...
खुमा अर्याल फाउण्डेशनद्वारा साढे ४ टन चामल सहयोग
स्याङ्जा, १८ बैशाख– खुमा अर्याल फाउण्डेशनले वालिङ नगरपालिकालाई साढे ४ टन चामल सहयोग गरेको छ । भीरकोट–७ मा रहेको फाउण्डेशनले वालिङ नगरपालिकामा स्थापना भएको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा चामल जम्मा गरेको...
लकडाउनका बिच वालिङमा रक्तदान, १७१ युनिट रगत संकलन
स्याङ्जा, १८ बैशाख– लकडाउनका बिच वालिङमा बुधबार एक सय ७१ यूनिट रगत संकलन भएको छ । लकडाउनका बेला रगत अभाव हुन नदिनका लागि वालिङस्थित रेडक्रस सोसाईटीको उपशाखा तथा विभिन्न संघसंस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको...
पोखरामा रहेका म्याग्देलीलाई खाद्यान्न सहयोग
म्याग्दी, १८ बैशाख– पोखरामा एक महिनाभन्दा बढिको लकडाउनका कारण समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय भएको छ । अध्ययन, रोजगारी, मजदुरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द...
जस्ले जोखिम मोले, मुटु कमाएनन् !
बागलुङ, १८ बैशाख – मानव सभ्यताको इतिहासमा यति ठूलो महामारी पहिलोपटक आएको हो । विश्वका सबै देशलाई कोरोना भाइरस (कोभिड १९)ले सताएको पहिलो पटक हो । यो समयमा धेरै मानिस आफ्नो ज्यान बचाउन हिँडेका...
बागलुङमा प्रहरीविरुद्वै पर्यो आत्महत्या दुरुत्साहन मुद्दा
बागलुङ, १७ बैशाख– छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका छन् । सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान...
कोरोनासंग भिड्दै काम गरेका बागलुङका तीन नर्सको अनुभव
बागलुङ, १७ बैशाख – अस्पतालमा बिरामी आयो भने पहिलोपटक स्याहार गर्ने नर्सले हो । कोरोना भाइरस संक्रमणको समय छ । बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्के । एक...
जिप्रकालाई सम्बोधन गरेर सम्झनाले किन गरिन आत्महत्या ?
बागलुङ, १६ बैशाख – जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा पत्र लेख्दै बागलुङ नगरपालिका-२ माझकोटमा डेरा गरी बस्दै आएकी ३० वर्षिय सम्झना किसानले सोमबार राती कोठामा झुण्डिएर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नुपुर्व सम्झनाले लेखेको...
भारतबाट आएका रौतहटका थप दुईमा कोरोना संक्रमण
काठमाडौं, १६ बैशाख – रौतहटका दुई युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित एकजना बृन्दावन नगरपालिकाकाका २४ वर्षीय युवा छन्...