बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

गण्डकीमा अनुदान कम आउँदै, बजेटको आकार घट्न सक्ने

पोखरा, १६ बैशाख – कोरोना कहरकै बीच गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०७७÷०७८ को बजेटको तयारीमा जुटेको छ । अघिल्लो वर्ष ३२ अर्बको बजेट ल्याएको प्रदेश सरकार यो पटक करिब १० प्रतिशत कम...

खाद्यान्न सामाग्री आयात गर्न प्रदेश सांसद मनाङेको माग

पोखरा, १६ बैशाख  – कोरोना (कोभिड–१९) संक्रमणसँग जुध्न लकडाउनको समय लम्ब्याउन र त्यसका लागि मध्यनजर गर्दै सरकारलेनै छिमेकी मुलुकबाट खाद्यान्न सामाग्री सरकारले समयमानै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङेले आग्रह गरेका छन् ।...

महानगरद्धारा प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

पोखरा, १६ बैशाख – देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निःशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय...

लकडाउन उल्लङ्घन गर्ने ४८ सवारी र ६५ जना कारबाहीमा

                                                                   फाईल...

अस्पतालका माग आगामी बजेटमा सम्बोधन गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको वचन

तस्बिर : बलावती शर्माको फेसबुकबाट । बागलुङ, १५ बैशाख– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाका बिरामीको सफल उपचार गरेको भन्दै धौलागिरी अञ्चल अस्पतालका चिकित्सक तथा व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् । सोमबार अस्पतालको भौतिक विकास तथा सुविधायुक्त...

अञ्चल अस्पतालमा मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालनमा

बागलुङ, १५ बैशाख– कोरोनाका बिरामीको उपचार चलिरहेका बेला धौलागिरी अञ्चल अस्पतालमा बन्द रहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सूचारु भएको छ । अस्पतालमा रहेको क्लिनिक बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको थियो । आईतबारदेखी आधारभूत र अत्यावश्यक...

यात्रु ओसारपसार रोकी लकडाउनमा कडाई गर्न गृहको निर्देशन

काठमाडौं, १५ बैशाख – गृह मन्त्रालयले यात्रु ओसारपसार गर्ने काम तत्काल रोकी लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै पासबिनाका सवारीसाधनको...

झाडी फाँडेर मकै, बाँझो जमिनमा केरा

बागलुङ, १५ बैशाख – बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउनपछि घर फर्किए । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उनी दश बर्षयता लामो समय बस्नेगरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उनको...

कोरोना त्रासले शिकार आरक्षमा सिकारी आएनन्

बागलुङ, १५ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल र संसारभर बन्दाबन्दी परेपछि ढोरपाटन शिकार आरक्षमा सिकारीलाई रोकिएको छ। नेपाल सरकारले अन्तराष्ट्रिय उडान रोकेको छ । सिकारका लागि आउन चाहने अधिकांस युरोप र...

लकडाउनको यात्रा महंगो सावित !

बागलुङ, १४ बैशाख– लकडाउनले समयस्यामा परेपछि देशका विभिन्न शहरबाट मजदुर तथा विद्यार्थीहरु संघिय सांसदहरुको व्यवस्थापनमा घर फर्किरहेका छन् । विशेषगरी बागलुङका सांसद देवेन्द्र पौडेल र पर्वतका सांसद पदम गिरीले सवारीसाधनको व्यवस्थापन गरी गृह जिल्ला...

-->