बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

भोकै परेकालाई पोखरामा निःशुल्क भोजन

पोखरा, ११ बैशाख– लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयम सेवक समुह पोखराले पाँच दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएका छन् । शनिबार देखी सुरु भएको भएको अभियानमा बुधबार साँझसम्म ४...

गल्कोट-७ को वडातहमा वितरण गरिएको राहत प्रभावकारी

बागलुङ, १० बैशाख – अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को महामारीमा छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ ।...

म्याग्दीमा डेंगु र स्क्रबटाइपस संक्रमित विरामी फेला परे

म्याग्दी, १० बैशाख – अन्यत्र कोरोना भाइरस संक्रमित भेटिएको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित विरामी देखिएका छन् । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने...

बडिगाडले गर्यो नमूना काम : बुढावुढीले पाउन थाले सुरक्षा भत्ता

बागलुङ, ९ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकाले पौने ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्न सुरु गरेको छ । उसले टोलटोलमा आउन नसक्ने अशक्तलाई भने घरघरमा नै पुगेर सो भत्ता वितरण...

संरक्षण गर्ने वडाध्यक्षले नै कुटे मजदुरलाई

बागलुङ, ८ बैशाख– जिल्लाको गल्कोट नगरपालिका–५ का वडाअध्यक्ष नारायणध्वज मल्लले सोमबार दिउँसो मजदुर माथी हातपात गरेका छन् । सामान्य बिषयमा बिबादहुँदा गल्कोटमै निर्माण क्षेत्रमा कामगर्ने मजदुर अजय कुमार शाहमाथी अध्यक्ष मल्लले हातपात गरेका हुन्...

पश्चिमाञ्चल अस्पतालको गेटमै सुरु भयो ‘सेनिटाइजर टनेल’

पोखरा, ८ वैशाख – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त...

चामल, दाल, नुन, तेलको अभाव हुदैन : प्रमुख रिजाल

                   खाद्यवस्तुको अवस्थावारे बुझ्न बजारमा निस्केको अनुगमन टोली । तस्विर : ढोरपाटन बागलुङ, ८ बैशाख – कोरोना भाइरसको संक्रमण बढेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी र जिल्लाभित्रको खाद्य...

कोरोना संक्रमणपछिको अस्पताल: ‘कालो बादलमा चाँदीको घेरा’

बागलुङ, ७ बैशाख– तत्कालिन बागलुङ जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरी अञ्चल अस्पतालमा बढुवा गरियो । अञ्चल अस्पताल भएपछि बिशेषज्ञसहितको सेवा दिने कानूनी प्रावधान छ । तर लामो समयसम्म यो अस्पतालमा बिशेषज्ञ सेवा प्राप्त भएन...

कोरोनालाई जितेर घर फर्किइन ६५ वर्षिया मनकुमारी

बागलुङ, ६ बैशाख – कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।...

नेबिसंघद्वारा स्थापना दिबशमा सामाग्री सहयोग

बागलुङ, ६ बैशाख– आफ्नो स्थापना दिवशको अवसरमा नेपाल बिद्यार्थी संघले धौलागिरी अञ्चल अस्पतालमा पिपिई बितरण गरेको छ । नेबिसंघले ५१ औं स्थापना दिवस पारेर ७ थान पिपिई सेट सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

-->