बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

बागलुङ बिहुंकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, १ बैशाख– कोरोना भाईरसको द्रुतजाँच (र्‍यापिड टेष्ट) का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ बर्षिया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ, १ बैशाख– सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट सोमबार दिउँसो उद्धार गरिएको हो । प्रसूति व्यथाले थलिएकी पाण्डेको...

घरपझोङ्गको राहत कोषमा स्याङ्ग आमासमुहको ५० हजार

मुस्ताङ, १ बैशाख– हिमाली जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषलाई यहाँको एक आमा समुहले आर्थिक सहयोग गरेको छ । घरपझोङ्ग गाउँपालिकामा गठित स्याङ्ग आमा समुहले गाउँपालिकाले स्थापना गरेको कोरोना राहत तथा...

नेपालको चर्चित कुलायन ब्याट्रीले गर्यो विपन्नलाई जिन्सी सहयोग

विराटनगर, २९ चैत – नेपालको चर्चित कुलायन ब्याट्री इन्डस्ट्रीज प्रालिले इटहरी उपमहानगरपालिकालाई २ हजार किलो चामल हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप चामल हस्तान्तरण गरिएको प्रालिका सञ्चालक...

बालकथा : कोरोना कुन देशबाट आउनुहुन्छ मामु ?

बेदिका र साध्या एकदमै मिल्ने साथी हुन्। उनीहरू पढ्ने स्कुल भने फरक छ । अहिले दुवैको परीक्षा सकिएर बिदा भएको छ । दुवैले खेल्ने, घुम्ने तयारी गरेका थिए। बिहान उठ्नेबित्तिकै बेदिकाले उसको मामुलाई ‘आज...

एम्बुलेन्स चालकहरु भन्छन् : ‘बिरामीले बोलाउँदा जाऊँ कि नजाऊँ जस्तो हुन्छ’

पोखरा, २८ चैत – ताङतिङका कुलबहादुर गुरुङले फिस्टेल अस्पताल गैह्रापाटनको एम्बुलेन्स चलाउन थालेको ४ वर्ष बढी भइसक्यो । पहिला गाउँकै गाडी चलाउँदै आएका कुलबहादुर ४ वर्षदेखि फिस्टेल अस्पतालको एम्बुलेन्स चलाउँछन् । ४ वर्षदेखि बिरामी...

प्रभुका सिइओ शेरचनले बागलुङलाई गरे स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २७ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङवासी ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शेरचनले बागलुङलाई पिपिई, स्यानीटाइजर, मास्क, ग्लोब्स,...

एनएमबि बैंकद्वारा गण्डकी सरकारलाई पिपिई हस्तान्तरण

बागलुङ, २७ चैत– एनएमबि बैंकले बिहिबार गण्डकी प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान र गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले संयुक्त रुपमा...

बडिगाडमा विपन्न र मजदुरको राहतमा हुनेखानेको नजर !

बागलुङ, २७ चैत– कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारका लागि लकडाउन भएको १६ औं दिन बितिसक्दा पनि पश्चिम बागलुङको वडिगाड गाउँपालिकाले राहत वितरण गर्न सकेका छैन । लकडाउनको मारमा परेका अति विपन्न र मजदुरीका...

स्वास्थ्य सामग्रीसहित -यापिड टेष्टको टोली बागलुङमा

बागलुङ, २६ चैत– सरकारले घोषणा गरेको -यापिड टेष्टमा ढिलाई भएको भन्दै आलोचना भैरहेका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली बुधबार बागलुङ आईपुगेको छ । भेण्टिलेटर, पिपिई, मास्क, किट लगायतका स्वास्थ्य सामग्रीसहित मेडिकल ल्याब...

-->