मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

विशेष बजेट ल्याउन पत्रकार महासंघको अपिल

बागलुङ, २६ चैत– नेपाल पत्रकार महासंघ बागलुङ शाखाले मिडिया परिचालन विशेष बजेट बिनियोजन गर्न स्थानीय तहसँग अपिल गरेको छ । जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चारमाध्यमको नियमितताका लागि स्थानीय सरकारको दायित्व हुने भन्दै महासंघले...

निसिखोलाका विपन्न र मजदुरलाई राहत

बागलुङ, २५ चैत– निसिखोला गाउँपालिकाले गरिबीको रेखामुनी रहेका नागरिकको तथ्यांक संकलन गरेर राहत बाँडेको छ । प्रदेश सरकारले पठाएको पाँच लाख राहत रकममा गाउँपालिकाको स्रोतबाट ५ लाख रुपैयाँ परिचालन गर्दै राहत बाँड्न थालिएको हो...

बेसी झरेका मुस्ताङे पोखरामा अलपत्र

ठिनी (मुस्ताङ), २५ चैत– सरकारले लकडाउनको अबधि बढाएसँगै बेसी झरेका मुस्ताङे अलपत्र परेका छन् । केही महिना अगाडि हिउँदमा पोखरा, काठमाण्डौ, लगायतका शहरहरुमा चिसो छल्न तथा व्यपार गर्न झरेका मुस्ताङका स्थानीय गाउँ पर्किन नपाएका...

धौलागिरी अञ्चल अस्पतालले थाल्यो आईसियु निर्माणको प्रकृया

बागलुङ, २५ चैत– साविक धौलागिरीका चार जिल्लाका झण्डै ६ लाख नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारी बोकेको अस्पताल हो बागलुङको धौलागिरी अञ्चल अस्पताल । अरु समयमा समेत बिरामीको चाप हुने यो अस्पतालमा कोरोनाको संक्रमणको आशंकामा चेकजाँचका...

संक्रमित आमाको सन्देश : ‘इन्द्रेणी हेर्न पाइन, अरु सबै ठीक छ’

बागलुङ, २४ चैत – बेल्जियमा रहेकी कान्छी छोरीले हालै किनेको घर हेर्ने र बाँकी समय उतै घुम्ने चाहनाले एक महिना ‘घुम्ने समय मिलाएर’ दोस्रोपटक बेल्जियमको लुबेन शहर पुगेकी थिइन बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ बर्षिया...

अब धौलागिरी अञ्चल अस्पतालमा ‘ग्लोब वाल सिस्टम’

बागलुङ, २४ चैत– कोरोना संक्रमितको उपचारमा खटीने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई राष्ट्रिय आविस्कार केन्द्रको पहलमा विकसित गरिएको...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई प्रयोग विधि सिकाइयो

बागलुङ, २४ चैत– ब्यक्तिगत सुरक्षा कवज (पिपिई) प्रयोगविधिको अभाव भइरहेको वेला बागलुङ नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई त्यसको प्रयोगविधि समबन्धी एकदिने तालिम दिएको छ । नगरपालिका हेल्थ डेस्क र क्वारेन्टाइनमा खटिएका स्वस्थ्यकर्मी र नगरका...

पोखरामै बन्यो, कोरियाकोजस्तै डाक्टर सुरक्षित राख्ने ‘रक्षा कवच’ !

पोखरा, २४ चैत – कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै पोखरामा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई यहाँको पोखरा विश्वविद्यालयअन्तर्गतको नेपाल इनोभेसन टेक्नोलोजी एण्ड आन्टरप्रेनरसीप...

लकडाउन उल्लंघन गर्ने ३० जना सोमबार बिहानै पक्राउ

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बिहानै तीस जनालाई नियन्त्रणमा लिएको हो । बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ...

घरपझोङ्ग गाउँपालिकाले खरिद गर्याे स्वास्थ्य सामग्री

ठिनी (मुस्ताङ), २४ चैत– जिल्लाको घरपझोङ्ग गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि औषधि सहित स्वास्थ्य उपकरण खरिद गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि र स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिकाको अध्यक्ष आश बहादुर थकालीले...

-->