बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

बैंकमा लकडाउन सामाजिक सुरक्षा भत्ता !

बागलुङ, ४ बैशाख– लकडाउनको कारण देखाउँदै बैंकहरुले समयमा रकम जम्मा नगरेका कारण सरकारले उपलब्ध गराउँदै आएको बागलुङका लक्षित वर्ग सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बैंकमा भत्ता रोकिँदा जिल्ला करिब २० हजार...

सिक्लेस छिर्ने बाटोमा लगाइयो काँडेबार !

पाेखरा, ५ बैशाख-  कास्कीको उत्तरपूर्वी गाउँ हो सिक्लेस । अहिले मादी गाउँपालिकामा पर्ने अन्नपूर्णको काखैमा रहेको सिक्लेस संभवत् देशकै बाक्लो गुरुङ बस्ती भएको गाउँ पनि हो । हिमाल हेर्न र गुरुङ संस्कृतिमा रमाउने त...

छ जना डाक्टर लागे, तर बचिनन् बिरामी !

बागलुङ, ३ बैखाख – मुटुमा समस्या भएर अस्पताल आएकी जिल्लाको ताराखोला गाउँपालिकाकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ताराखोला गाउँपालिका–१ भुस्कातकी २० बर्षिया बिष्णु पुनको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ...

‘डम्मर बहादुर’ जसले मजदुरको मन जिते

बागलुङ, ३ बैशाख– बागलुङ नगरपालिका–२ सानोपिपल वरिपरि स–साना घरहरु । सडक छेवैमा रहेको बस्तीमा बागलुङ बजारमा मजदुरी गरेर जिविका चलाउनेहरुको उल्लेख्य बसोबास छ । सानोपिपल छेउछाउका पक्की घरहरुमा पनि मजदुरहरु बस्छन् । कोही पूर्वको...

इपिसेन्टरका चिकित्सकको फेरिएको दैनिकी : भन्छन्, गुनासो होइन, कामगर्ने समय हो’

बागलुङ, ३ बैशाख ‘डाक्टर साप नमस्कार’, आइतबार बिहान धौलागिरी अञ्चल अस्पतालको ‘ए’ ब्लकको दोस्रो तल्लामा दुई डाक्टरको भेट भयो । सुत्केरीहरुलाई राख्ने ‘पोष्ट अप’ वार्डसँगै जोडिएको नर्सिङ कक्षबाट निस्किन तयार नि. प्रमुख मेडिकल सुपरिडेण्डेण्ट डा....

मन्त्री पूनको विद्यार्थीमा अनुरोध : ‘शिक्षकसंग सम्पर्कमा रहेर जिम्मेवारी पुरा गर्नु’

पोखरा, २ बैशाख – गण्डकी प्रदेशका श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री नरदेवी पुनले कोरोना भाइरसको चूनौतीलाई सामना गर्न सवैको सहभागिता आवश्यकता भएको वताएकी छिन् । मंगलवार साँझ विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै मन्त्री...

बागलुङमा चट्याङले लागेर घाईते हुनेको संख्या छ पुग्यो

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा ६ जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६, ७ र ८ मा मंगलबार साँझ परेको चट्याङले लागेर उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा पर्वतको कुश्मा...

भारतले वैशाख २१ गतेसम्म लम्ब्यायो लकडाउन

पोखरा, २ वैशाख – भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन्...

रेशमा चट्याङ लागेर तीन जना घाईते

बागलुङ, २ बैशाख – बागलुङको काठेखोला गाउँपालिका_७ रेशमा सोमबार राती हावाहुरीसँगै परेको चट्याङले लागेर तीन जना घाईते भएका छन् । रेशको कुँवरथरका ८८ बर्षिया लाल बहादुर कुँवर, २४ बर्षिया पवित्रका कुँवर र उनका ३...

रिंगटा लागेकी ‘भीमा’ अब बाणगंगा फर्किने छैनन्…

तस्बिर सौजन्य : जीवन पाण्डे/वडिगाड बागलुङ, १ बैशाख– लामो समय मलेसियाको रोजगारीबाट फर्किएका श्रीमान । आफ्नो पुरानो घर र माईती भेट्न जानुपर्ने । कोरोना संक्रमणको हल्लाले देश लकडाउन हुने कुरा चल्दै थियो । पुख्र्यौली घर...

-->