बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

फोहोर व्यवस्थापनमा दुई तालुकदारबीच जुहारी !

बागलुङ, १४ बैशाख– पाँच बर्षदेखि बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण सहकारी संस्था र बागलुङ नगरपालिकाबीच सुरु भएको बिबाद दोहोरीमा परिणत भएको छ । सहकारीले बहानाबाजी गरेर बागलुङ बजारको...

बागलुङ–पर्वत जोड्ने लामो झेलुङ्गे पुलको काम सकियो

बागलुङ, १३ बैशाख– लकडाउनका कारण जिल्लामा निर्माणाधिन अधिकांश आयोजनाहरुको काम ठप्प छ तर एशियाकै लामो झोलुङ्गे पुल निर्माणको कामले भने निरन्तरता पायो । श्रमिहरुलाई सुरक्षा सावधानीका साथ काममा लगाएको निर्माण कम्पनीले बागलुङ–पर्वत जोडने झोलुङ्गे...

मध्यरातमा उमंगका हात हल्लाउदै घर फर्किन अंशु

बागलुङ, १३ बैशाख – ‘अस्पताल आउँदा (१५ चैत २०७६ राती) छिट्टै फर्किन्छु भन्ने विश्वास थियो, तर एक महिनै वस्नु पर्यो नि !’ हर्ष विभोर हुदै उनले ढोरपाटनसंग भनिन्, ‘सवैको सहयोग पाएर कोरोनालाई जिते ।’...

औषधी नखाई कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले

बागलुङ, १२ बैशाख– २८ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएकी बागलुङकी १९ बर्षिय अंशु सापकोटा डिस्चार्ज भएर मध्यरातमा घर फर्केकी छिन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाले कोरोना...

लकडाउनमै भित्रिए बागलुङमा हुलका हुल मान्छे !

बागलुङ, १२ बैशाख– कोरोना संक्रमणको त्रासले लकडाउनपछि सुनसान बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो । खचाखच मान्छे बोकेका सवारीसाधन बिहान ४ बजेदेखि ७ बजेसम्म यो सडकमा ताँतीनै देखिनेगरी गुडिरहे । गाडीका लस्कर...

कोरोना कहरबीच रिपोटिङ : पत्रकारलाई सुरक्षा सामग्री वितरण

फोटो : महासंघले उपलब्ध गराएको सुरक्षा सामाग्री बुझ्दै पत्रकार डम्मर बुढा (माथि) र नगरपालिकाले महासंघलाई उपलब्ध गराएको सामाग्री लिदै महासंघका सचिव नविन शिशिर विक (तल) ।                 ...

राजधानीमा रोकिएका बागलुङे घर फर्किए

बागलुङ, १२ बैशाख– कोभिड–१९ को संक्रमण रोक्न जारी लकडाउनका कारण काठमाडौँमा रोकिएका बागलुङ जिल्लावासीलाई घर पठाउने काम भइरहेको छ । अत्यावश्यक काम लिएर राजधानी शहर पुगेका मानिस लकडाउनबीच घर फर्कन पाएका छन् । उपचारार्थ...

गलकोटमा काम गर्ने ८५ मजदुरलाई नगरपालिकाले पठायो घर

बागलुङ, १२ बैशाख– बिकास निर्माणका कामको शिलशिलामा जिल्लाको गलकोटमा रहेका मजदुरहरुलाई गलकोट नगरपालिकाले उद्दार गरी घर पठाएको छ । लकडाउनका कारण काम बन्द भएपछि एक महिनादेखि कामविहिन भएर पालिकाभित्र रहेका ८५ जना मजदुरको उद्दार गरी...

बागलुङमा १६ शैय्याको आइसोलेसन वार्ड, जनशक्ति छैनन्

                                  तस्विर : धौलागिरी अञ्चल अस्पतालमा तयार हुदैँ गरेको सघन उपचार कक्ष । बागलुङ, १२ बैशाख – बागलुङमा सरकारी...

जसका सन्तानले कहिल्यै ‘आमा’ भनेर सम्झिएनन् !

पोखरा, ११ बैशाख – उनलाई आफ्नो नाम थाहा छैन । घर त झन कहाँ हो कहाँ ? घरको सम्झना स्मृतिबाटै बिलाइसक्यो । बस्, पोखरा बृद्धाश्रमको एउटा कोठामा उनी एक्लै बर्बराइ रहन्छिन् । खै, के—के...

-->