मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

विपतमा जुट्दै राहत, घरभाडा छुटको लहर

बागलुङ, १७ चैत– कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको विपत्तिविरुद्ध लड्न उद्योग वाणिज्य संघ बागलुङले आपतकालीन सहायता कोष स्थापना गरेको छ । संघले १ लाख रुपैयाँ राखेर स्थापना गरेको कोषमा हालसम्म २ लाख ५१ हजार...

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

बागलुङ, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा बागलुङ प्राबिधिक शिक्षालय बागलुङले योगदान गर्ने भएको छ । शिक्षालयले रु. ३० हजार सहयोग गर्ने निर्णय...

संक्रमित युवतीका छिमेकी भन्छन्, ‘त्यो परिवार सुरक्षित होस्’

कुँडुले, बागलुङ, १६ चैत – कोरोना भाइरसबाट पाँचौ संक्रिमत पुष्टी भएका बागलुङ कुँडुलेकी युवतीको घरमा आइतवार विहान ढोरपाटनको टीम पुग्दा उनको घरमा फुपु बाहिर ड्रमबाट पानी लिदै थिएन । युवतीका हजुर बा, हजुर आमा,...

सदरमुकाम कुस्मा बजारमा छरियो औषधि

पर्वत, १६ चैत– कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनको लागि पर्वत सदरमुकाम कुस्मा बजारमा कीटनाशक औषधि ‘क्यालोरिन’ छर्किएको छ । बजार क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कुस्मा बजारका चोक तथा सडकमा दमकलको प्रयोग गरेर औषधि...

स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयको चासो

बागलुङ, १६ चैत– बागलुङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् । शनिबार बेल्जीयमबाट कतारहुँदै बागलुङ आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा...

संक्रमितको गाउँमा बागलुङ नगरले कीटनाशक औषधि छर्कियो

बागलुङ, १६ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकि एक युवतीको गाउँमा नगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । आईतवार बिहान बागलुङ नगरपालिका–४ कुँडुलेस्थित छापा गाउँमा दमकलको प्रयोग गरि नगरपालिकाको कोरोना भाइरस...

यसरी आईन बेल्जियमदेखि बागलुङसम्म कोरोना संक्रमित युवती

बागलुङ, १५ चैत – बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षिया युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट...

लकडाउन उल्लंघन : कहिले सुध्रन्छौं हामी ?

म्याग्दी, १५ चैत– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाइएको अवस्थामा गाउँघरमा भने यसको पालना कमै मात्र भएको पाईएको छ । नेपाल सरकारले देशलाई ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका...

सचेत होऔँ नत्र आफन्तको शव नहेरि गाड्ने दिन आउन सक्छ !

यहाँहरुलाई थाहा नै छ । झण्डै डेढ महिना पहिले एउटा मात्रै केश पोजेटिभ देखापरेको हो । त्यो चाइनाबाट आएकोमा देखापरेको थियो । त्यसपछि चाहिँ डेढ महिनापछि थप दुईवटा केश देखापरेका छन् । एउटा फ्रान्सबाट...

‘तपाईंको सरकार छ, भोकले कोही मर्नु पर्दैन’

बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेको मजदुर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा खाने वर्गको पक्षमा स्थानीय...

-->