बागलुङ, १४ चैत – जिल्लाका सबै स्थानीय तहले बैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा बैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्यांक संकलनका क्रममा शुक्रबार बागलुङमा बिदेशबाट...
धाईरिङका टोल टोलमा सचेतना
वारीबेनी, पर्वत १४ चैत– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङले टोलटोलमै पुगेर कोरोना भाईरस (कोभिड–१९) को बिषयमा जनचेतनामुलक सामग्री बाँड्न थालेको छ । वडा अध्यक्ष टुंगनाथ शर्मा सहितको समुहले वडाका सबै टोलहरुमा पुगेर...
बागुलङ नगरखानेपानी आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र
बागलुङ, १४ चैत – लकडाउन लम्बिदै गर्दा बागुलङ नगरखानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र परेका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि लकडाउन गरेपछि कामदारहरु भोकै परेका हुन्। उनीहरुले घरजाने...
कोरोनाले सम्झाएको गाउँ !
बागलुङ, १४ चैत – क्यापिटल सिटी काठमाण्डौंमा गाडीभरी स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधूप गर्ने उनी यतिबेला खेतबारीको डिलमा दौडिन्छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन आचार्य कोरोना त्रासका कारण केही दिनअघि मात्रै...
गण्डकीमा कोरोना उपचार कहाँ ?
पोखरा, १४ चैत – गण्डकी प्रदेश मन्त्रिपरिषदले पोखरा–२०,लेखनाथ,मोहोरियाको सामुदायिक लायन्स अस्पताललाई कोरोना संक्रमितको डेडिकेटेड अस्पतालको रुपमा व्यवस्थापन गर्ने निर्णय पनि ग¥यो । अझै एक कदम अगाडि बढ्दै लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग...
बागलुङका ४५ जना ‘होम क्वारेण्टाईनमा’
बागलुङ, १३ चैत – जिल्लाको बिभिन्न स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ‘होम क्वारेण्टाईन’मा पठाईएको छ । कोरोना भाईरस (कोभिड–१९) प्रभावित देशहरुबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने...
उपभोग्य बस्तुको खरिद गर्न सर्वसाधारणलाई आव्हान
बागलुङ, १३ चैत – लकडाउनको तेस्रो दिन बागलुङ बजारमा बस्ने सर्वसाधारणले उपभोग्य बस्तुको खोजी गर्न थालेका छन् । सञ्चित उपभोग्य बस्तु सकिएपछि खोजीका लागि सर्वसाधारण सडकमा निस्किन थालेका हुन् । लकडाउनले दैनिकी चलाउन समेत...
ढोरपाटन होम क्वारेन्टाइनमा बसेका युवाको बकपत्र
बागलुङ, १३ चैत – कुनैबेला निको नहुने रोगका नाममा कुष्ठ रोग थियो । त्यसपछि क्षय रोग । जब, यी रोगले मान्छेलाई छोएपछि रोगी व्यक्ति त ‘अछुत’ हुने नै भयो । उसका परिवार, आफन्तसमेत समाजमा...
पोखरा महानगरमा डिसइन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्कन सुरु
पोखरा, १३ चैत – पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा डिसइन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो...
म्याग्दी, १३ चैत – धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूची निर्धारण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधिकारीको ताकममा सम्पन्न बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण...