मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कोरोना रोकथामका लागि प्रकाश सपुतको २ लाख

बागलुङ, १० चैत – सरकारले घोषणा गरेको ‘कोरोना कोष’मा बागलुङका कलाकार प्रकाश सपुतले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको घोषणा गर्दै सपुतले उक्त रकमको चेक पत्रकार महासंघ बागलुङमार्फत कोषमा...

एक महिने मगर भाषा प्रशिक्षण, ‘बल्ल मगर हूँ जस्तो लाग्न थालेको छ’

पोखरा,१० चैत – पोखरा–१४ चाउथेका कृष्ण पुनमगरलाई एक महिना अघिसम्म मगर भाषा बोल्न आउँदैन थियो । एकमहिने भाषा प्रशिक्षण लिएका पुन ः अहिले हालचाल सोध्न, मगर भाषामै सामान्य कुराकानी गर्न सक्ने भएका छन् ।...

‘नआत्तिनुहोस, २५० किमि भन्दा छोटो दुरीमा सवारी चल्छन्’

बागलुङ, ९ चैत – सोमबार देखि सरकारले लामो दुरीका सवारी साधन चलाउन रोक लगाएको छ । यो निर्णयले सर्वसाधारणमा कौतुहल पैदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै लामो...

डिमुवामा हेल्थ चेक डेस्क स्थापना

पर्वत, ८ चैत–कोरोनाको पूर्व सतर्कताअन्तर्गत सडकमार्ग हुँदै धौलागिरीका ४ जिल्ला छिर्ने एक मात्र नाका पर्वतमा हेल्थ चेक डेस्क स्थापना गरिएको छ । कास्की र पर्वतको सिमाना नजिकै रहेको जिल्लाको मोदी गाउँपालिकास्थित डिमुवामा गाउँपालिका र...

अत्यावश्यकबाहेकका सेवा चैत २१ सम्म बन्द

पोखरा, ८ चैत – सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै...

गैँची प्रहार गरी श्रीमतीको हत्या

बागलुङ, ६ चैत्र–जिल्लाको ढोरपाटन नगरपालिका–७ गोलुङका एक बृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार राती धारिलो हतियार प्रहार गरी ५० बर्षिया श्रीमती गौरा बिकको हत्या गरेको आरोपमा ६२ बर्षिय देवीराम बिकलाई प्रहरीले नियन्त्रणमा...

सचेतना फैलाउँदै युवा

बागलुङ,६ चैत – नेपालमा कोरोना भाईरस (कोभीड–१९) को संक्रमण भित्रिन नदिन यहाँका युवाहरुले सचेतना अभियान थालेका छन् । अधिकांश युवाहरुको सहभागिता रहेको ‘हाम्रो संसार’ नामक संस्थाको सकृयतामा बागलुङका बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको...

बालमैत्री नगर बन्दै गलकोट

बागलुङ,४ चैत – बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरु पुरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालु आ.व.मा बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले चैत महिनाभित्रै...

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि

पोखरा ३, चैत – राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा ठकुरी,...

बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने (फिचर)

बागलुङ, ३ चैत– देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरी ठुल्ठुला ढुंगाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङहरु । आगोले पोलेको जस्तो धुँवाले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका...

-->