मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सुस्मीता बचाउ अभियानमा त्रिशक्ती क्लब

पोखरा, ३ चैत – कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ निवसी वर्ष १९ कि सुस्मीता परियार हाल दुवै मृगौला फेल भई पस्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा नियमीत डाइलोसिस भइरहेको परिबारले जनाएको छ ।उपचारमा संलग्न डाक्टरका...

कालीगण्डकी दोहनको बिषयमा युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण

बागलुङ, २ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी तथा युवा संगठनले कालीगण्डकी दोहनको बिषयमा ध्यानाकर्षण भएको भन्दै तत्काल दोहन रोक्न आग्रह गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ...

आगलागि पिडितलाई राहात वितरण

स्याङ्जा, २ चैत- कालीगण्डकी गाउँपालिका ५ बाँसटारीका आगोलागि पिडितलाई राहात वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले आगोलागिमा परि घर गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रति घर रु १५ हजार र प्रति गोठको...

अंचल अस्पताललाई भेगन समूहको सहयोग

बागलुङ, ३० फागुन–भ्रमणका लागि बागलुङ आएको अन्तराष्ट्रिय शाकाहारी समुह ‘भेगन’ले धौलागिरी अञ्चल अस्पतालमा उपकरण सहयोग गरेको छ । बिरामीको धड्कन जाँच गर्ने मेसिन ‘स्थेषकोप’ तीन थान र बच्चाहरुको चेकजाँचका लागि प्रयोग हुने ‘डप्लर’ मेसिन...

परिवारले नै २ वर्षदेखि दाम्लोमा बाँधेका एक युवा

बागलुङ,२९ फागुन -शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीमा ३२ वर्षीय रेशम रानालाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।मानसिक तथा...

आमाको स्मृतिमा स्वास्थ्यचौकीलाई ३ लाख सहयोग

बागलुङ, २८ फागुन–बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा निर्माण हुने स्वास्थ्य चौकीको लागि एकै परिवारले ३ लाख ३ हजार सहयोग गर्ने घोषणा गरेका छन् । गल्मी जिल्लाको मुसिकोट नगरपालिका–२ मुसिकोट घरभई हाल चेकरिपब्लिक बस्दै आएका...

भूकम्प पीडितको काँधमा ऋणको बोझ

बागलुङ,२८ फागुन – बर्षौं बित्दा समेत यहाँका भुकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचिकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताए । एकमुष्ट तीन...

हाँडीकोट : पर्यटकका लागि भर्जिन ‘डेस्टिनी’

बागलुङ, २७ फागुन÷जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँहीकोट धुरीको प्रचार प्रसारका लागि स्थानीय युवाको सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् । हाँडीकोटको बिकासका लागि...

गाउँ चिनाउने गाउँका गीतहरु !

पोखरा,२७ फागुन – युगकवि शिद्धिचरण श्रेष्ठले त्यो बेला नै जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुंगा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि कविताले गीतको रुपमा चर्चाको शिखर छोयो । आफू जन्मेको वा घुमेको ठाउँको...

मिस नेवाको ट्यालेन्ट राउन्ड

पोखरा,२५ फागुन – नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ः ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार भएको कार्यक्रममा २२ प्रतियोगीले आफ्ना प्रस्तुति राखे । मिस नेवा ःमा नेवारी समुदायका १८ देखि...

-->