पोखरा, १३ चैत– अन्नपूर्ण पदयात्रा मार्गमा रहेका पर्यटकहरुलाई स्वदेश फर्काउने पहल थालिएको छ । सम्बन्धित देशका दूतावासहरुले नै आफ्ना नागरिकबारे चासो राखेपछि स्थानीय प्रशासन र टे«किङ एजेन्सिज अफ नेपाल (टान) सँगको समन्वयमा उनीहरुलाई स्वदेश...
कार्यालय प्रवेश गर्नुअघि तापक्रम जाँच गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ
कोरोना भाइरसको संक्रमणको जोखिम वढेसंगै गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले कार्यालय प्रवेश गर्नुपूर्व शरिरको तापक्रम जाँच गर्न थालेका छन । कार्यालय प्रवेश गर्नु अघि तापक्रम जाँच गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ।...
कोरोना संक्रमण : के गर्दैछन् बागलुङका स्थानीय सरकार ?
बागलुङ, १२ चैत – कोरोना भाईरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह ब्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पुर्वाधार निर्माण थालेका छन्भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन...
कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु
पोखरा, १२ चैत– भारतको हैदराबादबाट केही समयअघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ ।
मृतक लामो समयदेखि मुटुको रोगले थलिएका...
बागलुङ, १२ चैत – कोरोनाको जोखिम र संकट बढ्दै गइरहेका बेला अचानक बन्द गरिएको अस्पताललाई बागलुङ नगरपालिकाले स्पष्टिकरण सोधेको छ । २४ सै घण्टा स्वास्थ्य सेवा दिने भन्दै सञ्चालनमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च...
कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणको लागि पठाईयो
बागलुङ, १२ चैत – बेल्जियमबाट कतारहुँदै बागलुङ आएकी बगलुङ नगरपालिकाकी एक महिलालाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पोखरा पठाईएको छ । बुधबार धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालय बागलुङका चिकित्सकहरुको समुहले उनको घाँटीको...
लकडाउनको असर धार्मिक क्षेत्रमा पनि
बागलुङ, १२ चैत – संसारभरको संक्रमणपछि नेपालमा पनि कोरोना देखिन थालेपछि देश लक डाउन छ । यो समयमा सरकारी कार्यालय देखि सार्वजनिक महत्वका सबै संघसंस्थाले काम छाडेका छन् । सबैलाई घरघरमा बसेर सुरक्षित भएर...
यो वेला : बच्ने र बचाउने बेला
सरकारले हिजो (मंगलबार) बाट लकडाउन गर्यो । मचाहिँ चार दिनदेखि सेल्फ–क्वारेन्टाइनमा छु । ‘परदेशी २’ को सुटिङमा पोखरा थिएँ, कोरोना भाइरसको त्रास फैलिएपछि सुटिङ रोक्यौं । सेल्फ क्वारेन्टाइन सुरु गर्दाचाहिँ हरेक दिन के गर्ने...
मुक्तिनाथ अस्पताल बन्द
बागलुङ, ११ चैत–कोरोना संक्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको छ ।...
नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने
काठमाडौ, १० चैत – सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने...